• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जैमिनीमा युवक संघको प्रशिक्षण, युवाहरु संगठित


  •   बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
  • सञ्जाल शर्मा, बागलुङ ।
    अखिल नेपाल युवक संघ बागलुङले जैमिनी नगरपालिका १० मा प्रशिक्षण भेला आयोजना गरेको छ । आज साविक राङ्खानी वडा ९ मा प्रशिक्षण सहित संघको भेला सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा युवक संघका जिल्ला सचिवालय सदस्य श्री प्रसाद थापाले सम्बोधन गर्दै भन्नुभयो– ‘गर्दै देशमा बामपंथीको सरकार छ तर युवालाई के गरौं कसो गरौं र कसरी परिवार चलाउने भन्ने चिन्ता थपिएको छ । न देशमा रोजगार हुने बाटो छ न त विदेश गएर धन कमाउने स्थिति छ । यो अबस्थामा सरकार कोरोनाको कारण देखाएर सुतिरहेको छ ।’

    उहाँले थप्नुभयो, ‘यो भ्रष्ट सरकार हो । न यसले जनताका समस्या समाधान गर्न खोज्छ, न जनताका छोराछोरीलाई हाम्रो सरकार भन्ने अनुभुती दिलाउँछ । त्यसैले यो माफिया, दलाल र भ्रष्टहरु भरिएको सरकार भएका कारणले युवाहरू सचेत भएर खराव गतिविधिको भण्डाफोर गर्न जरुरी रहेको छ।’

    कार्यक्रममा युवक संघका नगर अध्यक्ष यम पुनले युवाहरु सचेत नहुने हो भने देश नै बेच्न नेताहरू पछि नगर्ने जिकिर गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीवीका आन्दोलनमा युवाहरू सक्रय हुँदै नयाँ जनबादी क्रान्तिको पक्षमा निरन्तर युवाका गतिविधि अगाडी बढाउन आवाह्न गर्नुभयो ।
    भेलाले बिरेन्द्र श्रीसको अध्यक्षतामा ३७ सदस्यीय टोल समिति गठन भएको छ । समितिको उपाध्यक्षमा केयरसिंङ श्रीस, सचीव चन्द्र पुन, सह–सचीव समीर श्रीस र कोषाध्यक्षमा कुमार थापा चयन हुनुभएको छ ।

    सदस्यहरुमा जीवन श्रीस, मनदिप श्रीस, मिलन विक, कृष्ण राना, यमसेन पुन, शिव राना, प्रविन श्रीस, बिनोद पुन, जनक श्रीस, फटिक थापा, प्रेम श्रीस, चिरन श्रीस, रेशम पुन, श्याम पुन, शुनिल श्रीस, दिनेश श्रीस, भुपाल पुन, दिलिप पुन (ख), मिर्ग्रेन्द्र श्रीस, भुपाल पुन (ख), नवीन थापा, अशोक श्रीस, तुल बहादुर श्रीस, सुनिल छन्त्याल, नगेन्द्र छन्त्याल, गौरव थापा, प्रभास थापा, कुमार थापा, थमन्न छन्त्याल रहनुभएको छ भने हाललाई २ स्थान रिक्त राखिएको छ।

    वीर बहादुर श्रीसको अध्यक्षतामा अगाडि बढेको कार्यक्रमको सञ्चालन दल बहादुर श्रीसले गर्नु भएको थियो । युवक सघ बागलुङले यहि असोज ३० गते जैमिनी १० राङखानीमा वडा स्तरीय प्रशिक्षण भेला गर्ने जानकारी दिएको छ ।

    बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.