• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

इजरायली चुनावमा नेतान्याहूप्रति ट्रम्पको समर्थन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

हिंसात्मक घटनापछि मार्सेमा प्रदर्शनमा अस्थायी प्रतिबन्ध

१०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

फ्रान्सका गृहमन्त्री नुनेजद्वारा राजीनामा

लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ५. सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

  • ६. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ७. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ८. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ९. बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

  • १०. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

ट्रम्प प्रशासनको कारबाहीप्रति ओबामाको कडा आपत्ति


  •   सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं, कात्तिक २ । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्र्याट सांसद इल्हान ओमारविरुद्ध ट्रम्प प्रशासनले अघि बढाएको कानुनी कारबाहीको कडा आलोचना गरेका छन्। उनले यसलाई राजनीतिक प्रतिशोध र निर्वाचित जनप्रतिनिधिलाई तर्साउने प्रयास भन्दै अमेरिकी लोकतान्त्रिक मूल्यविरुद्धको कदम बताएका छन्।

    Advertisement

    एक्समार्फत जारी लामो विज्ञप्तिमा ओबामाले राष्ट्रपतिले आफ्ना आलोचकविरुद्ध संघीय सरकारको शक्ति प्रयोग गर्नु सबै अमेरिकीका लागि चिन्ताको विषय भएको उल्लेख गरेका छन्। यस्तो व्यवहार सामान्य बन्न पुगे भविष्यमा दुवै राजनीतिक दलका राष्ट्रपतिले पनि त्यसैलाई निरन्तरता दिन सक्ने उनको चेतावनी छ।

    मिनेसुटाबाट प्रतिनिधित्व गर्ने सांसद ओमारमाथि सन् २००० मा अमेरिकी नागरिकता प्राप्त गर्दा गलत विवरण वा कागजात पेस गरेको आशङ्कामा अमेरिकी न्याय मन्त्रालयले अनुसन्धान गरिरहेको छ। गत सोमबार संघीय एजेन्टहरूले उनको वासिङ्टनस्थित घरमा छापा मारेर फोन जफत गरेको समाचारमा उल्लेख छ।

    सन् १९९५ मा बाल्यकालमै सोमालियाबाट अमेरिका आएकी ओमारले नागरिकता प्राप्त गर्दा उमेरसम्बन्धी विवरणमा अनियमितता भएको हुन सक्ने अनुसन्धानकर्ताहरूको आशङ्का छ। सन् २०१९ मा पनि यही विषयमा समीक्षा गरिएको थियो, तर पर्याप्त प्रमाण नभेटिएपछि अनुसन्धान अघि बढाइएको थिएन।

    ओमारले अनुसन्धानलाई राजनीतिक उद्देश्यबाट प्रेरित ‘विच हन्ट’ भन्दै अस्वीकार गरेकी छन्। ओबामाले पनि यस्ता कानुनी प्रयासले सांसदको व्यक्तिगत जीवन प्रभावित बनाउनुका साथै जनताको सेवा गर्ने काममा बाधा पुर्‍याएको बताएका छन्।

    यस घटनालाई डेमोक्र्याट नेताहरूले शक्तिको दुरुपयोग भन्दै आलोचना गरेका छन्। यसैबीच, अमेरिकी अधिवक्ता जिनान पिरोले ओमारको आर्थिक विवरणसम्बन्धी छुट्टै अनुसन्धान पनि भइरहेको बताएकी छन्।

    सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु
    प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन
    इजरायली चुनावमा नेतान्याहूप्रति ट्रम्पको समर्थन
    शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?
    चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम
    हिंसात्मक घटनापछि मार्सेमा प्रदर्शनमा अस्थायी प्रतिबन्ध

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ५.
      सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    • ६.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    भर्खरै

    • १.
      क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु

    • २.
      प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

    • ३.
      इजरायली चुनावमा नेतान्याहूप्रति ट्रम्पको समर्थन

    • ४.
      शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

    • ५.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ६.
      हिंसात्मक घटनापछि मार्सेमा प्रदर्शनमा अस्थायी प्रतिबन्ध

    • ७.
      १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

    • ८.
      फ्रान्सका गृहमन्त्री नुनेजद्वारा राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.