• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी गठबन्धनले रियादतर्फ आउँदै गरेका हुथी ड्रोनहरू रोकेको जनाएको छ

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

गण्डकीका १६ मुख्य सडक बाढी र पहिरोले पूर्ण अवरुद

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, ७ जना घाइते

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी

आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने : इरान

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय: संयुक्त राष्ट्रसंघ

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ७. आदर्शको पहाड

  • ८. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ९. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • १०. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी

  •   शनिबार, असोज १०, २०८३ मा प्रकाशित
  • मस्को,१० असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने र त्यसले अवस्था झनै जटिल बनाउने बताउनुभएको छ।

    Advertisement

    शुक्रबार पत्रकार सम्मेलनमा पुटिनले युक्रेनले कुनै पनि उत्तेजक गतिविधि वा तनाव बढाउने कदमबाट आफूले चाहेको परिणाम प्राप्त गर्न नसक्ने बताउनुभयो। उहाँका अनुसार यस्ता गतिविधिले युक्रेनकै अवस्था थप कठिन बनाउनेछ।

    रुसले गरेको सैन्य जवाफी कारबाहीपछि युक्रेनले ऊर्जा संरचनामाथिका आक्रमण तथा हवाई हमलासहित विभिन्न क्षेत्रमा युद्धविरामसम्बन्धी व्यवस्था गर्न खोजेको पुटिनले दाबी गर्नुभयो।

    युक्रेनले कथित रूपमा समुद्री नाकाबन्दी लागू गर्ने प्रयास गर्नुका साथै भण्डारण केन्द्र तथा नागरिक पूर्वाधारमा आक्रमण गरेको भन्दै रुसले त्यसको जवाफ दिन थालेको उहाँले बताउनुभयो।

    रुसी आकलनअनुसार युक्रेनका गतिविधिका कारण कृष्ण सागरमा रहेका १०० भन्दा बढी पानीजहाजमा क्षति पुगेको पुटिनले दाबी गर्नुभयो।

    शनिबार, असोज १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी गठबन्धनले रियादतर्फ आउँदै गरेका हुथी ड्रोनहरू रोकेको जनाएको छ
    बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा
    गण्डकीका १६ मुख्य सडक बाढी र पहिरोले पूर्ण अवरुद
    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
    श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, ७ जना घाइते
    पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    भर्खरै

    • १.
      साउदी गठबन्धनले रियादतर्फ आउँदै गरेका हुथी ड्रोनहरू रोकेको जनाएको छ

    • २.
      बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

    • ३.
      गण्डकीका १६ मुख्य सडक बाढी र पहिरोले पूर्ण अवरुद

    • ४.
      नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

    • ५.
      श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, ७ जना घाइते

    • ६.
      पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

    • ७.
      युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी

    • ८.
      आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने : इरान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.