• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

‘ट्रयाक्टर’ले किचेर मृत्यु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

तीज गीत : देश बचाउने चाहना

भिवाडीमा मूल प्रवाहले गर्‍यो फूलमायाँको अन्त्येष्टि

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक


  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी मातृशोकमा पर्नुभएको छ ।

    Advertisement

    ९२ वर्षीय माता रूपा रेग्मीको २०८३ भदौ ९ गने बिहान ४:३० बजे निधन भएपछि उहाँ शोकमा पर्नुभएको हो ।

    गत केही दिनयता ज्वरो आएको भए पनि स्मृतिशेष रेग्मीमा कुनै दीर्घ रोग नभएको प्रवक्ता रेग्मीले युगदर्शनलाई जानकारी दिनुभयो ।

    स्मृतिशेष रूपाको दाहसंस्कार आजै पशुपति आर्यघाटमा बिहान १० बजे गरिने भएको छ ।

    उहाँको परिवारमा एक छोरा जगत, अरू दुई छोरीसहित अन्य सदस्यहरू रहेका छन् ।

    भगवतीमाई गाउँपालिका–३ दैलेख घर भएको रेग्मी परिवार हाल तारकेश्वर–१ मा बसोवास गर्दै आएको छ ।

    मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ
    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
    टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
    हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
    ‘ट्रयाक्टर’ले किचेर मृत्यु
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

    • २.
      ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    • ३.
      टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

    • ४.
      हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

    • ५.
      ‘ट्रयाक्टर’ले किचेर मृत्यु

    • ६.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ७.
      आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    • ८.
      तीज गीत : देश बचाउने चाहना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.