• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मिटरब्याज विरुद्ध जनकपुर–काठमाडौँ मार्चको माग के कस्ता छन् ?


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । गत असार २५ गते जनकपुरबाट सुरु भएको मिटरब्याज पीडितको पैदल ‘न्याय मार्च’ सोमबार पाँचौँ दिनमा प्रवेश गरेको छ ।
    सयौँको सङ्ख्यामा रहेका मिटरब्याज पीडित हरेक दिन करिब २० देखि २६ किलोमिटरसम्म हिँडिरहेका छन् ।
    पीडितहरूले हातमा ‘चुपचाप तमसुक फाड’ र ‘अधिकार माग्न काठमाडौँ जानुपर्दैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् । आफ्ना माग पूरा नभएसम्म यो यात्रा काठमाडौँ नपुगी नरोकिने आयोजकले बताएका छन् ।
    पीडितहरू एघारौँ दिनसम्म काठमाडौँ आइपुग्ने बताइरहेका छन् ।
    के छन् मागहरू ?
    मिटरब्याज पीडितको पहिलो माग फर्जी लिखत खारेज गर्नुपर्ने रहेको छ । उनीहरूले तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन (छिनुवा) पास, फर्जी चेक आदि मन्त्रिपरिषद् निर्णयबाट अवैध घोषणा गर्नुपर्ने उनीहरूको माग छ ।
    दोस्रो मागको रूपमा मिटरब्याज विरुद्ध शक्तिशाली विशेष ऐन घोषणा गर्नुपर्ने उनीहरूको छ । त्यसका लागि राजनीतिक घोषणा गरिनुपर्ने उनीहरूले माग गरेका छन् ।
    तेस्रंो माग मिटरब्याज विरुद्ध न्यायाधीकरण गठन गर्नुपर्ने रहेको छ । त्यससँगै साहुमहाजनले पीडित विरुद्ध दायर गरेका मुद्दा र पीडित विरुद्धको पक्राउ पुर्जी स्थगित गर्ने, फैसला भएका मुद्दा पुनरवलोकन गर्ने र फर्जी लिखतका आधारमा पक्राउ परेका पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग उनीहरूको छ । एवम् प्रकारले पीडितलाई न्याय दिन गृहमन्त्रालयअन्तर्गत अन्तरनिगरानी एकाइ (मिटरब्याज विरुद्ध अभियान शाखा) गठन गरिनुपर्ने माग उनीहरूले गरेका छन् ।
    चौथो मागको रूपमा सुदखोरका सम्पत्ति खारेज गरिनुपर्ने उल्लेख छ । अवैध प्रकारले जोडेका अकुत सम्पत्तिको छानबिन गरिनुपर्ने, उजुरी तथा विवाद छानबिन गर्दा साहुले दिएको भनी दाबी गरिएको रकमको बैङ्क स्टेटमेन्ट अनिवार्य गर्न उनीहरूले माग गरेका छन् ।
    पाँचौँ माग पीडितको सम्पत्ति फिर्ता गर्नुपर्ने रहेको छ । साहुमहाजनले असुल गरेका चलअचल सम्पत्ति पीडितलाई फिर्ता गरिनुपर्ने, उनीहरूलाई न्यायोचित क्षतिपूर्ति दिनुपर्ने, त्यस क्रममा अदालतमा लाग्ने दस्तुरमा छुट दिने माग उनीहरूको छ ।
    छैटौँ मागको रूपमा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गरिनुपर्ने रहेको छ । पीडितका लागि राहत एवम् सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउनुपर्ने माग पनि उनीहरूको छ ।

    Advertisement

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.