• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नागरिकप्रतिको अनुत्तरदायी प्रशासनिक क्रियाकलापको परिणाम गणेश नेपालीको आत्मदाह : मसाल


  •   शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले सरकारको नागरिकप्रतिको अनुत्तरदायी क्रियाकलापको परिणामस्वरूप गणेश नेपालीको आत्मदाह भएको धारणा व्यक्त गरेको छ ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८३ असार २६ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    मृतक नेपालीको निधनप्रति गम्भीर दु:ख तथा श्रद्धाञ्जली व्यक्त गर्दै मसालले यस प्रकारको घटनाप्रति गृहमन्त्री सुधन गुरुङ जिम्मेवार रहेको बताएको छ ।

    सरकारले वैशाख १२ गतेदेखि सुकुम्बासी हटाउँदा कतिपय सुकुम्वासीले आत्महत्या गरेको तथा अहिले पुन: सोही सरकार रहेका बेला गणेश नेपालीको आत्मदाहको घटना अगाडि आउनुलाई मसालले सरकारको कुरूप शासनको परिणामको रूपमा किटानी गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाहप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । उनको मृत्युप्रति हामीले गम्भीर दु:ख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    गणेश नेपालीको आत्मदाहबाट भएको मृत्यु कुनै सामान्य प्रकारको मृत्यु होइन, यसले देशको कुशासन, हत्याहिंसा र राज्य सञ्चालनको चरम असफलताको तस्बिरलाई गम्भीर रूपले प्रस्तुत गर्दछ । सरकारले सञ्चालन गरिरहेको प्रशासनले नागरिक जीवनमाथि पारेको गम्भीर नकारात्मक प्रभावको रूपमा यस प्रकारका घटना बारम्बार सतहमा आउने गरेका छन् । नागरिकप्रति अनुत्तरदायी प्रशासनिक क्रियाकलापले यस प्रकारको गम्भीर समस्यालाई पैदा गरेको कुरामा शङ्का छैन ।

    यस घटनाका लागि सरकार र त्यसको गृहमन्त्री पनि गम्भीर रूपमा जिम्मेवार रहेका छन् । उनीहरूको अनुत्तरदायी प्रशासनिक शैलीले यस प्रकारका घटना दोहोरिँदै जाने निश्चित छ । पहिले अहिलेकै सरकार हुँदा सुकुम्बासी विरुद्ध चलाइएको अभियानको बेलामा कतिपय सुकुम्बासीले गरेको आत्महत्याका प्रकरण र अहिले उनै सरकार कायम रहेकै बेला गणेश नेपाली आत्महत्याको घटना अगाडि आएको छ । यी घटनाले सरकारको ुशासनको कुरूप पक्षलाई गम्भीर रूपमा उजागर गरेका छन् । हामीले सरकारको कुशासनको कडा शब्दमा विरोध गर्दछौँ ।”

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.