• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण


  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
  • काठमाडौं, असार १५ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

    Advertisement

    समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १० रुपैयाँ, गोलभेँडा सानो (टनेल) २० रुपैयाँ, आलु रातो (लाम्चो) ४० रुपैयाँ, आलु रातो (गोलो) ३५ रुपैयाँ, आलु रातो (मुढे) ३५ रुपैयाँ, आलु रातो (भारतीय) ३० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ तथा सुकेको भारतीय प्याज ५५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

    त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) ६० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ निर्धारण गरिएको छ।

    समितिले बोडी (तने) प्रतिकिलो ३५ रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, घिउसिमी (लोकल) ६० रुपैयाँ, घिउसिमी (हाइब्रिड) ६० रुपैयाँ, घिउसिमी (राजमा) ८० रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ तथा तीते करेला ३० रुपैयाँ तोकेको छ। साथै लौका ४० रुपैयाँ, परवर (लोकल तथा तराई) ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिगुनी ५० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

    हरियो तरकारीतर्फ रायोको साग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ। च्याउतर्फ कन्ये च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

    यसैगरी, कुरिलो प्रतिकिलो ३०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, चुकन्दर ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी १६० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ६० रुपैयाँ, पुदिना २०० रुपैयाँ, गाँठेमूला ६० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

    फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ, दशहरी आँप १०० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, जुनार २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, स्थानीय काँक्रो ७० रुपैयाँ, हाइब्रिड काँक्रो ३० रुपैयाँ, लोकल क्रस काँक्रो ६० रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, चाइनिज नासपाती २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, स्थानीय लिची २०० रुपैयाँ, भारतीय लिची ३०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

    मसलाजन्य तथा अन्य कृषिउपजतर्फ अदुवा प्रतिकिलो १५० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो) ४० रुपैयाँ, हरियो खुर्सानी (बुलेट) ३० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० रुपैयाँ तथा सुकेको नेपाली लसुन १८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

    त्यस्तै, सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा २५० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।

    सोमबार, असार १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.