• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कोठा नपाएर सुकुमवासी चिन्तित, ‘छाना दिन सक्दैनौ भने गोली देऊ’


  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीहरू सरकारले पाँच दिनभित्र स्थान खाली गर्न निर्देशन दिएपछि अन्योल र चिन्तामा परेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेसँगै उनीहरू बसोबासको विकल्प खोज्न बाध्य भएका हुन्।

    Advertisement

    होल्डिङ सेन्टरमा बसिरहेकी विमला, जसका श्रीमान् भेषराजको २१ दिनअघि निधन भएको थियो, सानो बच्चा बोकेर कहाँ जाने भन्ने चिन्तामा छिन्। उनले कोठा खोज्दा सुकुमवासी भएको थाहा पाएपछि घरधनीहरूले कोठा दिन अस्वीकार गर्ने गरेको गुनासो गरिन्।

    यस्तै, सीता खड्काले पनि बस्ने ठाउँको अभावले आफूहरू सडकमा पुग्ने अवस्था आएको बताइन्। नागरिकता र पारिवारिक पहिचानसमेत नभएकी उनले राज्यबाट स्थायी घरको अपेक्षा नगरे पनि शान्तिपूर्वक बस्न पाउने एउटा छानो चाहिएको बताउँदै भावुक हुँदै भनिन्, “छाना दिन सक्दैनौ भने गोली देऊ।”

    २० वर्षदेखि गैरीगाउँको सुकुमवासी बस्तीमा बस्दै आएकी सीता सरकारले उपलब्ध गराउने भनिएको राहत रकमसमेत नागरिकता नभएकाले कसरी प्राप्त गर्ने भन्ने अन्योलमा छिन्।

    कतिपय सुकुमवासीहरू भने फेरि खोलाछेउकै पुरानो बस्तीमा फर्किने तयारीमा छन्। उनीहरूले बस्नका लागि कोठा नपाए पुनः पाल टाँगेर पुरानै स्थानमा बस्नुपर्ने बाध्यता रहेको बताएका छन्।

    सुकुमवासी बेलीमाया लिम्बूले २०६३ सालको ‘मेची–महाकाली’ अभियानपछि आफूहरूलाई सरकारी निकायले नै हालको क्षेत्रमा ल्याएर बसालेको दाबी गरिन्। उनले वर्षौँदेखि बसोबास गरिरहे पनि अझै स्थायी आवासको सुनिश्चितता नपाएको गुनासो गर्दै राज्यले भूमिहीन नागरिकको समस्याप्रति संवेदनशील हुनुपर्ने बताइन्।

    होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूले आफूहरूको सुरक्षित आवास व्यवस्थापन नगरी विस्थापित गर्न खोजिएको भन्दै सरकारसँग उचित विकल्पको माग गरेका छन्।

    बिहिबार, असार ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.