• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक


  •   मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । चालु आर्थिक वर्षको बजेट ७० प्रतिशतभन्दा बढी खर्च गर्न नसक्ने स्थिति (संशोधित अनुमान) हुँदाहुँदै पनि प्रदेशहरूले बजेटको आकार बढाएर महत्त्वाकांक्षी योजना ल्याएका छन्।

    Advertisement

    संघीय सरकारको सिको गर्दै प्रायः सबै प्रदेशले आफ्ना कर्मचारीको सेवा–सुविधा र तलब वृद्धिको घोषणा गरेका छन्।

    खर्च कटौतीका कुरा गरे पनि बजेटमा नगद अनुदान र खुद्रे आयोजनाहरू समावेस छन्, जसले गर्दा कार्यान्वयनमा ठूलो चुनौती देखिन्छ।

    प्रदेशगत बजेटको संक्षिप्त विवरण

    कोशी प्रदेश (आकारः ४० अर्ब ४४ करोड)

    चालु बजेट (३५ अर्ब ८८ करोड) भन्दा आकार १२.७४% बढाइएको।

    स्मार्ट सीसीटीभी जडान, ’कोशी पर्यटन भ्रमण वर्ष (२०८३–२०८५)’ घोषणा, र कर्मचारीको तलब वृद्धि।

    चालू– १३ अर्ब ९७ करोड, पुँजीगत– २० अर्ब ७५ करोड।

    मधेस प्रदेश (आकारः ४१ अर्ब १३ करोड)

    चालु बजेट (४६ अर्ब ९८ करोड) बाट आकार घटाई व्यावहारिक बनाउने प्रयास।

    १ करोडभन्दा कमका टुक्रे आयोजना कटौती, ‘उत्पादनशील मधेस, आत्मनिर्भर देश’ अभियान, र नवप्रवर्तन मधेस फन्ड।

    चालू– १४ अर्ब ६६ करोड, पुँजीगत– २६ अर्ब ४७ करोड।

    बागमती प्रदेश (आकारः ६६ अर्ब ९३ करोड)

    सातै प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट (चालु बजेट ६७ अर्ब ४६ करोडबाट सामान्य घटाइएको)।

    काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन, क्रिकेट रंगशालाहरूलाई बजेट।

    चालू– २२ अर्ब ९६ करोड, पुँजीगत– ४३ अर्ब ७१ करोड।

    गण्डकी प्रदेश (आकारः ३२ अर्ब ९९ करोड)

    चालु बजेट (३१ अर्ब ९७ करोड) भन्दा सामान्य वृद्धि।

    कृषिमा ‘रिटर्न टु भिलेज’ अभियान, धार्मिक पर्यटन परिपथ विकास, र पोखरा–बुटवल द्रुत लोकमार्गको अध्ययन।

    चालू– १२ अर्ब ७२ करोड, पुँजीगत– २० अर्ब २ करोड।

    लुम्बिनी प्रदेश (आकारः ३७ अर्ब ३८ करोड)

    चालु बजेट (३८ अर्ब ९१ करोड) भन्दा आकार सामान्य घटाइएको र संघीय शैलीमा बजेट प्रस्तुत।

    उद्योग दर्ता र नवीकरण दस्तुरमा छुट, बालविवाहमुक्त पालिका अभियान (प्रतिपालिका १० लाख), र रामपुर–कपुरकोट सडक (२१ करोड)।

    चालू– ११ अर्ब ११ करोड, पुँजीगत– २२ अर्ब ७१ करोड।

    कर्णाली प्रदेश (आकारः ३५ अर्ब ३९ करोड)

    चालु बजेट (३२ अर्ब ९९ करोड) को तुलनामा ७.२८% बजेट बढाइएको।

    बजेट वक्तव्यमै साना आयोजना रोक्न नसकेकोमा आत्मालोचना, कर्णाली पर्यटन दशक, र करार कर्मचारीलाई समेत महँगी भत्ता।

    चालू– ८ अर्ब ६० करोड, पुँजीगत– २० अर्ब ७४ करोड।

    सुदूरपश्चिम प्रदेश (आकारः ३७ अर्ब ७० करोड)

    एमाले–कांग्रेस विवादका कारण असार १ गते मध्यराति मात्र बजेट सार्वजनिक। चालु बजेट ३३ अर्ब ४७ करोड थियो।

    आन्तरिक आय न्यून र संघीय अनुदानमा निर्भरता स्वीकार, प्रदेश लगानी विकास सम्मेलन, र प्राकृतिक खेतीको आधार वर्ष घोषणा।

    आन्तरिक राजस्व १ अर्ब ७२ करोड र बाँकी रकम संघीय अनुदान तथा नगद मौज्दात ।

    मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.