• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

काभ्रे बस दुर्घटनाप्रति राजमोको श्रद्धाञ्जली


  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा काभ्रेले आजै भएको सडक दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष सुवर्णविक्रम थापाको हस्ताक्षरमा २०८३ जेठ २९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको छ ।

    वक्तव्यमा मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको शीघ्र नि:शुल्क उपचार गर्न प्रशासनसित माग गरिएको छ ।

    शुक्रबार दिउसो २:१५ बजेतिर काभ्रे नमोबुद्ध–२ बुच्चाकोटस्थित बिपी राजमार्ग सडकखण्डमा बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ ख८३९८ नम्बरको पूर्व अरनिको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार तत्कालै उक्त स्थानमा प्रहरीचौकी भकुन्डेबेसी काभ्रेबाट प्रहरी नायब निरीक्षक गणेश श्रेष्ठको कमान्डमा पाँच जनाको टोली ऐ. २:२५ बजेतिर समयमा घटनास्थलमा पुगी उद्धारकार्य सुरु गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालाय काभ्रेबाट प्रहरी उपरीक्षक रविन कार्कीको कमान्डमा ३० जना, अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहाय निरीक्षक रामेश्वर पाण्डेको कमान्डमा चार जनाको टोली र सशस्त्र प्रहरी बल १५ नं. गण हेडक्वाटर काभ्रेबाट सहायक प्रहरी उपरीक्षक माधव रेग्मीको कमान्डमा २९ जनाको टोली थप खटिएको थियो ।

    उद्धारटोलीले बसमा सवार १६ जनालाई उद्धार गरी उपचारको लागि एम्बुलेन्स र प्रहरीको मोबाइल गाडीद्वारा धुलिखेल अस्पताल पठाएको थियो भने आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    घाइतेको विवरण

    १. जिल्ला काभ्रे रोशी–८ बस्ने वर्ष २२ की एनिशा तामाङ हातखुट्टामा चोट, मध्यम

    २. ऐ.ऐ रोशी–६ बस्ने वर्ष २० की बिष्णु डोल्मो तामाङ, निधार, नाक र पेटमा चोट, मध्यम

    ३. ऐ.ऐ. बस्ने धनबहादुर तामाङ, टाउको अनुहरमा चोट, मध्यम

    ४. ऐ.ऐ. बस्ने वर्ष ३० को चन्द्र तामाङ, निधार, हातखुट्टामा चोट, मध्यम

    ५. ऐ.ऐ. बस्ने वर्ष १८ की रमिता वाइबा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम

    ६. ऐ.ऐ. बस्ने वर्ष ४० को मनबहादुर तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम

    ७. ऐ.ऐ. रोशी–७ बस्ने वर्ष ६० को डम्बरबहादुर शाह, टाउको, दाहिने हात र खुट्टामा चोट, गम्भीर

    ८. ऐ.ऐ. रोशी–८ बस्ने वर्ष ४३ को कृष्णबहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, मध्यम

    ९. जिल्ला बर्दिया बाह्रबर्दिया–१२ बस्ने वर्ष २५ को सुरेशबहादुर बादी, निधार, दाहिने खुट्टामा चोट, मध्यम

    १०. जिल्ला काभ्रे बनेपा–३ बस्ने वर्ष ३४ को घोयासिंह तामाङ, दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, मध्यम (चालक)

    ११. ऐ. जिल्ला रोशी–२ बस्ने वर्ष ६२ की विष्णुमाया लामा, टाउकोमा चोट, मध्यम

    १२. ऐ. जिल्ला तेमाल–८ बस्ने वर्ष ४३ को मनुराज तामाङ, टाउको, गर्दन, छातीमा चोट, मध्यम

    १३. हाल नामथर, वतन नखुलेको सुबाश भन्ने अन्दाजी ५/६ वर्षको बच्चा देब्रे खुट्टामा चोट, मध्यम

    १४. नाम नखुलेको अन्दाजी १ वर्षको बालिका ।

    १५. हाल नामथर, वतन नखुलेको अन्दाजी वर्ष ६०/६२ को पुरुष व्यक्ति टाउकोमा चोट, गम्भीर

    १६. हाल नामथर, वतन नखुलेको अन्दाजी वर्ष २०/२२ की महिला टाउकोमा, शरीरको विभिन्न भागमा चोट, गम्भीर

    शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.