• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर

सिरहामा झडप उग्रः गोली लागेर किशोरको मृत्यु, मधेशका विभिन्न क्षेत्रमा कर्फ्यू

सिराहा र जनकपुरसम्म फैलियो अशान्ति, एक जनाको मृत्यु

सुनसरी घटनामा सरकार नैतिक रूपमा जिम्मेवार : राष्ट्रिय जनमोर्चा

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

लुम्बिनीमा केही मन्त्रालय खारेज, केही समायोजन

उद्योग विभागका अधिकांश सेवा अनलाइनबाट

विद्युत् महसुललाई समयानुकूल बनाउने तयारी

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ५. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ६. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

इरानमाथि आक्रमण गर्ने चेतावनीबाट केही घण्टामै पछि हटे ट्रम्प

  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
  • काठमाडौं, २९ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध भीषण आक्रमण गर्ने चेतावनी दिएको केही घण्टामै आफ्नो अभिव्यक्तिबाट पछि हटेका छन्।

    Advertisement

    राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको र उच्च तहमा सहमति जुट्ने अवस्था बनेको जनाउँदै सम्भावित सैन्य कारबाही स्थगित गरिएको बताएका छन्।

    सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जारी वक्तव्यमा उनले इरानसँगको वार्ता इरानी नेतृत्वको उच्चतम तहसम्म पुगेको र आवश्यक अनुमोदन प्राप्त भएको दाबी गरेका छन्।

    ट्रम्पले लेखेका छन्, “इरानसँगको वार्ता इरानी नेतृत्वको उच्चतम स्तरमा पुगेको र अनुमोदन प्राप्त भएको कुरालाई ध्यानमा राख्दै, संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मैले बिहीबार साँझ इरानविरुद्ध गर्ने भनिएको योजनाबद्ध आक्रमण तथा बमबारी रद्द गरेको छु। वार्ता र अन्तिम समझदारीका बुँदाहरू सम्बन्धित सबै पक्षबाट अनुमोदित भएका छन्।”

    यसअघि ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएका थिए। तर पछिल्लो अभिव्यक्तिसँगै उनले कूटनीतिक पहललाई प्राथमिकता दिँदै सम्भावित आक्रमण रोकिएको संकेत दिएका छन्।

    यद्यपि, ट्रम्पको दाबीबारे अमेरिकी प्रशासन वा इरानी पक्षबाट औपचारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन।

    शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर
    सिरहामा झडप उग्रः गोली लागेर किशोरको मृत्यु, मधेशका विभिन्न क्षेत्रमा कर्फ्यू
    सिराहा र जनकपुरसम्म फैलियो अशान्ति, एक जनाको मृत्यु
    सुनसरी घटनामा सरकार नैतिक रूपमा जिम्मेवार : राष्ट्रिय जनमोर्चा
    प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ
    प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    भर्खरै

    • १.
      साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर

    • २.
      सिरहामा झडप उग्रः गोली लागेर किशोरको मृत्यु, मधेशका विभिन्न क्षेत्रमा कर्फ्यू

    • ३.
      सिराहा र जनकपुरसम्म फैलियो अशान्ति, एक जनाको मृत्यु

    • ४.
      सुनसरी घटनामा सरकार नैतिक रूपमा जिम्मेवार : राष्ट्रिय जनमोर्चा

    • ५.
      प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

    • ६.
      प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा केही मन्त्रालय खारेज, केही समायोजन

    • ८.
      उद्योग विभागका अधिकांश सेवा अनलाइनबाट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.