• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सत्ताको उन्मादमा राष्ट्रियतामाथि आघात नपुर्‍याउन जिसीको चेतावनी


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष सुवास जिसीले सत्ताको उन्मादमा राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय हितमाथि आघात पुग्ने गतिविधि नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रधानमन्त्रीले संसद्मा राष्ट्रिय हित विपरीतको अभिव्यक्ति दिएको र सरकारले जनहित विपरीतका कदम गरेको आरोप लगाउँदै त्यसका विरुद्ध २०८३ जेठ २१ गते बिहीबार सन्धिखर्कमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

    राजमोले सधैँ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै अध्यक्ष जिसीले कुनै व्यक्ति, दल वा स्वार्थ समूहसँग प्रतिशोध वा बार्गेनिङका आधारमा राजमोले आन्दोलन नगरेको स्पष्ट पार्नुभयो ।

    नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि खलल पुग्ने अभिव्यक्ति देशकै प्रमुखबाट आउनु दुखद र आपत्तिजनक भएको उहाँको तर्क छ ।

    जिसीले इतिहासमा भारत वा अन्य कुनै पनि निकायले नेपालले अर्काको भूमि मिचेको आरोप नलगाएको स्मरण गराउँदै हुँदै नभएको विषय उठाएर देशको स्वाभिमानमा आँच पुर्‍याउन नहुनेमा जोड दिनुभयो ।

    कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले वर्तमान सरकारले परिवर्तनको नाममा संविधान र जनभावना विपरीतका निर्णय अघि बढाएको आरोप लगाए ।

    सुकुम्बासी बस्तीमा डोजर चलाएर विपन्न नागरिकलाई विस्थापित गर्ने, विद्यार्थी सङ्गठनमाथि अंकुश लगाउने तथा जनसरोकारका विषयलाई बेबास्ता गर्ने गतिविधि तत्काल रोक्नुपर्ने उनीहरूको माग छ ।

    कोणसभामा राजमो नेता शेरबहादुर बिसी, केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल, जिल्ला अध्यक्ष थम्मन केसी, उपाध्यक्ष गोपाल पौडेल, कोषाध्यक्ष गोविन्द बिसी, सचिवालय सदस्यद्वय कमल घिमिरे र भीमलाल आचार्य, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष कल्पना पोख्रेल, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष रेशम विक, जातीय समता समाजका जिल्ला अध्यक्ष कृष्णबहादुर सुनारलगायतको सहभागिता रहेको थियो ।

    राजमो जिल्ला सचिवालय सदस्य जीवनारायण खनालको सञ्चालनमा सम्पन्न कोणसभाका सहभागीले राष्ट्रिय स्वाधीनता, जनअधिकार र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.