• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

अब स्थलनाकामा पाँच सय रुपैयाँसम्मको सामान ल्याउन पाइने


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सरकारले भारतसितको स्थलमार्ग नाकाबाट सिमाना ओहोरोदोहोरो गर्ने यात्रुका लागि भन्सार छुटको सुविधामा केहि लचकता अपनाएको छ ।

    Advertisement

    राजपत्रमा नयाँ व्यवस्था प्रकाशित गर्दै सरकारले स्थलनाकाबाट आउने यात्रुलाई सयसम्मको भन्सार छुटबाट पाँच सय रुपैयाँसम्मको व्यवस्था गरेको हो ।

    ‘५ सय रुपैयाँ मूल्य बराबरको सामान ल्याएमा वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने अधिकार दिइएको छ तर त्योभन्दा बढी मूल्यका सामान वा व्यापारिक प्रयोजनका सामग्री ल्याएमा कानुनबमोजिम भन्सार तिर्नुपर्नेछ’ २०८३ जेठ १५ गतेको राजपत्रमा भनिएको छ ।

    बालेन नेतृत्वको सरकार आएपछि स्थल भन्सारमा कडाइ हुँदै आएको थियो । त्यसले गर्दा भारतीय बजारबाट किनमेल गर्ने सीमाक्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए ।

    सरकारले हवाई मार्गबाट वैदेशिक रोजगारीबाट फर्कनेले दुई थान मोबाइल र ३२ इन्चसम्मको टेलिभिजनमा पूर्ण छुट पाउने व्यवस्था गरेको छ तर भारत वा अन्य मुलुकबाट स्थलमार्ग हुँदै आउनेका लागि यस्तो सुविधा उपलब्ध गराइएको छैन ।

    स्थलमार्गको कडाइकै क्रममा भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई केही छुट दिइएको छ । उनीहरूले आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट, ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल तिर्नुपर्ने छैन ।

    हवाईमार्गबाट फर्कनेले एक थान ल्यापटप, एक थान घडी, क्यामरा र व्यक्तिगत प्रयोगका लुगाफाटामा पूर्ण छुट पाउनेछन् । ५० ग्रामसम्मको सुनको गहना र ५०० ग्रामसम्मको चाँदीको गहनामा भन्सार लाग्ने छैन । एक लिटरसम्मको एक बोतल मदिरा मात्र ल्याउन पाइनेछ । बिरामीले ल्याउने औषधी र शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायता सामग्री (ह्विलचियर आदि) मा पूर्ण छुट दिइएको छ ।

    अर्थमन्त्रालयका अनुसार यो व्यवस्था जेठ १५ गतेदेखि नै लागु भइसकेको छ ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.