• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

गणतन्त्रमाथिको खतराप्रति मूल प्रवाह चिन्तित


  •   शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गणतन्त्रप्रतिको खतराप्रति आफ्नो सङ्गठन चिन्तित भएको बताएको छ ।

    Advertisement

    अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा २०८३ जेठ १५ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दैै मूल प्रवाहले सो धारणा व्यक्त गरेको हो ।

    स्वयम् सरकारकै गतिविधिबाट गणतन्त्र खतरामा पर्न सक्ने उल्लेख गरिएको सो वक्तव्यमा गणतन्त्र पक्षधर शक्तिको मागमा सहकार्य आवश्यकता रहेको औल्याइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “आज जेठ १५ गते गणतन्त्र दिवस हो । यो नेपालमा करिब एक शताब्दी लामो जनताको सङ्घर्ष, त्याग र बलिदानद्वारा प्राप्त महान् ऐतिहासिक उपलब्धि हो । गणतन्त्र दिवसको अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका समस्त जनसमुदायमा हाम्रो सङ्गठन हार्दिक शुभकामना व्यक्त गर्दछ । त्यसको साथै नेपालको गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रमाथि बढ्दो खतराप्रति चिन्ता व्यक्त गर्दछौँ ।

    राजावादी शक्तिसँगै वर्तमान सरकारका गतिविधिबाट पनि गणतन्त्र कमजोर हुने आशङ्का बढेको छ । स्वयम् प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका अभिव्यक्ति दिनु, संसद्मा अनुपस्थित हुनु, संविधान संशोधन कार्यदलमा राजतन्त्र समर्थक व्यक्तिलाई समावेश गरिनुलगायतका कार्यले सरकारको गणतन्त्रको सन्दर्भमा गम्भीर प्रकारको आशङ्का उत्पन्न भएको छ ।

    देशमा बढ्दो महँगी, भ्रष्टाचार, कुशासन र बेथिती विरुद्ध जनअसन्तोषका कारण गणतन्त्र वा बहुदलीय व्यवस्थाप्रति जनसमर्थन घट्दै गइरहेको थियो । यसै अवस्थाको फाइदा उठाएर गणतन्त्रको रक्षा गर्न शक्तिशाली जनआन्दोलन आवश्यक बन्न गएको छ । सुशासनको नारा दिएर आएको वर्तमान सरकार पनि फासिवादी प्रवृत्तितर्फ उन्मुख छ ।

    गणतन्त्र, राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक तथा गणतन्त्र पक्षधर शक्तिबिच व्यापक र दीर्घकालीन सङ्घर्ष आवश्यक छ । गणतन्त्र पक्षधर शक्तिको यस्तो साझा सङ्घर्षप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नैतिक समर्थन रहने पनि हामी स्पष्ट गर्न चाहान्छौँ ।”

    शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.