• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

समसामयिक विषयमा राष्ट्रियसभाका सांसदद्वारा सरकारको ध्यानाकर्षण


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा देखिएका समस्यालगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शून्य समयमा सांसद चन्द्रबहादुर केसीले नेपालका गुल्मी, अर्घाखाँची र धनकुटालगायत १६ जिल्लाका किसान वन्यजन्तुबाट पीडित हुनुपरेको जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    Advertisement

    सांसद जगत तिमिल्सिनाले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयमा विसं २०६५ पछि प्रवेश गरेका प्राध्यापक र कर्मचारी आज ४५ दिनदेखि अनिश्चितकालका लागि धर्नामा छन्, त्यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।” सांसद रञ्जित कर्णले स्वास्थ्य बिमा बोर्डले यही जेठ १६ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम निजी स्वास्थ्य संस्थानबाट स्थगत गरेको उल्लेख त्यसलाई तत्काल खारेज गर्नुपर्ने माग गर्नुभयो ।

    उहाँले भन्नुभयो, “प्रत्येक वर्ष हुने प्राकृतिक प्रकोपका कारणले गर्दा ठूलो जनधनको क्षति भएको छ, विशेष गरी ६० प्रतिशत ग्रामिण क्षेत्रमा बाढी, ४० प्रतिशत पहिरो, १० प्रतिशत आगलागीले प्रभावित भएकाले ग्रामीण बस्तीलाई पनि वैज्ञानिक हिसाबले व्यवस्थित गरियोस् भन्ने माग गर्दछु ।”

    सांसद रेखाकुमार झाले झापा, पर्सा र बाँके जिल्लाका सीमावर्ती क्षेत्रबाट लागुऔषधमा पक्राउ गरिएको प्रहरीको तथ्य प्रस्तुत गर्दै सीमा क्षेत्रमा हुने चोरी/तस्करी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद रोशनी मेँचेले दीर्घकालीन समाधानको विकल्प दिएर मात्रै सुकुमवासीलाई बसिरहेको स्थानबाट हटाउनुपर्ने माग गर्नुभयो । सांसद सम्झना देवकोटाले भन्नुभयो, “हामीले शून्य समय र विशेष समयमा जनताका जस्ताबल्दा समस्या उठाउँछौँ, तर सरकारले त्यसको जवाफ दिएको छैन, हामी सधैँ नाजवाफ भएर फर्केका छौँ, सरकारले सभालाई महत्व नठानेको हो ? यसबारेमा सभाअध्यक्षको ध्यानाकर्षण गराउनुपर्छ ।”

    सांसद सोमनाथ र्पोतेलले यही वैशाख ११ गतेको हुरीले पूर्वी नेपालमा केराखेतीमा ठूलो क्षति हुँदा किसानलाई साडे ती करोड घाटा भएको जनाउँदै किसानलाई आवश्यक राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.