• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नवलपरासीमा राजमोको गणतन्त्र र राष्ट्रियताबारे अन्तरक्रिया


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • सुनवल (नवलपरासी) । राष्ट्रिय जनमोर्चा नवलपरासीले “संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता” विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८३ जेठ १० गते आइतबार सुनवलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि केसीले अवधारणापत्र प्रस्तुत गर्नका साथै उठेका टिप्पणीको बारेमा जबाफ दिनुभएको थियो ।

    सो अवसरमा उहाँले नयाँ सरकार आएपछि देशको गणतन्त्र र राष्ट्रियता दुवै खतरामा परेको विचार व्यक्त गर्नुभयो ।

    नेपाली जनताले पुराना राजनीतिक दलको अकर्मण्यता र भ्रष्ट भूमिकाको विरुद्धमा नयाँ भनिएका शक्तिलाई पछिल्लो चुनावमा विजय गराए पनि उनीहरू विकल्प बन्न नसकेको उहाँको भनाइ थियो ।

    सरकारसित प्रष्ट परराष्ट्र नीति नभएको तथा सुशासनको सन्दर्भमा पनि ठोस खाका नभएको सन्दर्भमा उहाँले सुकुम्वासीमाथिको दमन, टे«ड युनियन तथा विद्यार्थी सङ्गठन खारेजी, प्रेसमाथि नियन्त्रणजस्ता पछिल्ला नीतिको उदाहरण दिनुभयो ।

    अध्यक्ष केसीले नयाँ सरकार विरुद्ध पुन: आन्दोलन उठाउनुपर्ने परिस्थिति बन्दै गइरहेको धारणासमेत राख्नुभयो ।

    कार्यक्रममा राजमो लुम्बिनी प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदी, नेकपा (मसाल) नवलपरासीका प्रवक्ता रेम राना, नेपाली कङ्ग्रेसका जिल्ला सदस्य बिस्नु पौडेल, नेकपा (एमाले) का जिल्ला सचिव राजन आचार्य, नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य भविश्वर तिवारी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क्षेत्रबहादुर थापा, नेपाल बार एसोसिएसन नवलपरासीका अध्यक्ष रामकृष्ण पौडेल, जिल्ला सहकारी सङ्घका अध्यक्ष विष्णुप्रसाद पौडेललगायतले अवधारणापत्रमाथि टिप्पणीसहित आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

    सहिदको सम्मानमा एक मिनेट मौनधारणसँगै अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राजमो नवलपरासीका सल्लाहकार जितबहादुर पौडेलले, अध्यक्षता जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीले र सञ्चालन सचिव ढुण्डिराज पोख्रेलले गर्नुभएको थियो ।

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.