• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अखिल (छैठौं) को दुईदिने प्रशिक्षण सुरु


  •   शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) को आयोजनामा नयाँ पिँढीका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

    Advertisement

    २०८३ जेठ ९ गते शनिबारदेखि राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको सभाकक्षमा सो प्रशिक्षण सुरु भएको हो ।

    कार्यक्रमको उद्घाटन नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले कम्युनिस्ट नेता उत्पादन गर्ने उद्देश्यका साथ आजको कार्यक्रम राखिएको बताउनुभयो ।

    प्रत्येक विद्यार्थीमा फरक र विशिष्ट क्षमता भएको सन्दर्भ जोड्दै उहाँले यिनै प्रतिभामध्येबाट कम्युनिस्ट नेता पनि उत्पादन हुन सक्ने बताउनुभयो ।

    अहिलेको प्रशिक्षणमा प्रारम्भिकदेखि राजनीतिक–वैचारिक विषय प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।

    ‘तपाईंहरू आफै आआफ्नो क्षेत्रमा विज्ञ हुनुहुन्छ’ उहाँले भन्नुभयो– ‘यो प्रशिक्षणले तपाईंहरूलाई मार्गनिर्देशन गर्नेछ । त्यस आधारमा तपाईंहरू देशकै नेतृत्व दिन सक्षम हुनुहुनेछ ।’

    कार्यक्रममा मन्तव्य राख्दै राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले लामो प्रयत्नपछि यो कार्यक्रम तय गरिएको जानकारी गराउनुभयो ।

    देशको शिक्षामा विदेशीहरूले फन्डिङ गरिरहेको स्पष्ट पार्दै उहाँले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तर अमेरिकी दूताबासले युथ काउन्सिल खोलेर राजनीतिक गरिरहेको बताउनुभयो।

    प्रस्तुत कार्यक्रमबाट सङ्गठन र विचारबारे प्रारम्भिकदेखि उच्चस्तरीय प्रशिक्षण दिइने र त्यसबाट विद्यार्थीहरू लाभान्वित हुने आशा उहाँले राख्नुभयो ।

    केन्द्रीय अध्यक्ष सुवास जिसीको अध्यक्षता तथा कोषाध्यक्ष समष्टि बुढामगरको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सहभागीलाई उपाध्यक्ष विवेक जिसीले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक धनवीर पुनमगर र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य सगर सुवेदीको पनि आतिथ्य रहेको थियो ।

    शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.