• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान संशोधनको सन्दर्भमा राजमो कपिलवस्तुद्वारा अन्तरक्रिया


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • केरसिंह अदै, तौलिहवा ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा कपिलवस्तुको आयोजनामा ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । २०८३ जेठ ४ गते मङ्गलबार ४ नम्बर जितपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम हुनुहुन्थ्यो । उहाँले १५ बुँदामा रहेको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

    अवधारणापत्रमा संविधान संशोधनको सन्दर्भमा सचेत बन्दै गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजी राष्ट्रिय आवश्यकता हुन गएको उल्लेख छ । सरकारको अधिनायकवादी चरित्र र मौलिक अधिकार हनन्ले २०७२ सालको संविधानप्रदान हकअधिकार कुठाराघात भएको ठहर गर्दै २०७२ सालको संविधानका पक्षधरको एकता आवश्यक रहेको औल्याइएको छ ।

    उक्त अवधारणामाथि आधारित रहेर कार्यक्रममा धारणा राख्नेहरूमा नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्री, नेपाली कङ्ग्रेसका नेता हरिप्रसाद पौडेल, नेकपा (एमाले) का जिल्ला सचिवालय सदस्य भेषराज पाण्डे, नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश सदस्य नारायण भुसाल, नेकपा (माओवादी) का केन्द्रीय सदस्य सङ्घप्रसाद थारू, क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज दीपक पौडेल र नागरिक समाजका जिल्ला अध्यक्ष अर्जुन पोखरेलले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

    वक्ताहरूले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सरकारको अधिनायकवादी कदमका बारेमा अवधारणापत्रलाई समर्थन गर्दै सबैलाई एक ठाउँमा जुटाउने प्रयास गरेकोमा राजमोलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    राजमो कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेल्बासेको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेलको पनि आतिथ्य रहेको थियो ।

    कार्यक्रमको सञ्चालन शशि सापकोटाले तथा स्वागत मन्तव्य राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले राख्नुभएको थियो ।

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.