• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति, भत्र्सना गर्दै चेतावनी

  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
  • काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरूले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) को हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संयुक्त प्रेस वक्तव्य सार्वजनिक गरेका छन् । वक्तव्यमा प्रधानमन्त्रीको टिप्पणीले विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदानलाई अपमानित गरेको आरोप लगाइएको छ ।

    Advertisement

    संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट जारी वक्तव्यमा भनिएको छ कि विद्यार्थी आन्दोलन निरंकुश राणा तथा पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दै बहुदलीय लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। “विद्यार्थीहरूले सडकदेखि संघर्षका विभिन्न मोर्चामा रगत बगाएर लोकतन्त्रको स्थापना गरेका हुन्,” वक्तव्यमा उल्लेख गरिएको छ ।

    वक्तव्यमा विद्यार्थी आन्दोलनलाई कहिल्यै पराजित गर्न नसकिएको दाबी गर्दै, इतिहासका विभिन्न कालखण्डमा विद्यार्थीहरूलाई जेल, हिरासत र दमनको सामना गर्नुपरे पनि आन्दोलन निरन्तर अघि बढेको उल्लेख गरिएको छ ।

    संगठनहरूले स्वीकार गरेका छन् कि आन्दोलनभित्र केही कमजोरीहरू रहेका छन्, तर ती सुधार गर्न सकिने खालका भएको जनाउँदै त्यसका लागि संवाद र सहकार्य आवश्यक रहेको बताएका छन् । तर, सरकारको पछिल्लो व्यवहारले संवादको वातावरण बिगार्ने काम गरेको उनीहरूको आरोप छ ।

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत विद्यार्थी संगठनहरूलाई “स्लिपर सेल” जस्ता शब्द प्रयोग गरेर आरोप लगाएको भन्दै संगठनहरूले त्यसलाई गैरजिम्मेवार र आपत्तिजनक भनेका छन् । “विद्यार्थी संगठनहरूलाई अपराधीकरण गर्ने, अपमान गर्ने र इतिहासको मजाक उडाउनु निन्दनीय छ,” वक्तव्यमा भनिएको छ ।

    अन्त्यमा, संयुक्त विद्यार्थी संगठनहरूले सरकारलाई विरोधी आवाज दबाउने, नियन्त्रण गर्ने तथा निरंकुश प्रवृत्तितर्फ उन्मुख नहुन चेतावनी दिएका छन् । “फासिवादी सोचलाई विद्यार्थी आन्दोलनले सफल हुन दिने छैन,” वक्तव्यमा उल्लेख छ।

    यो संयुक्त वक्तव्य विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी सार्वजनिक गरेका हुन् ।

    बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.