• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

१९ ट्रेड युनियनले अन्तरक्रियासहित मनाए एक सय सैतिसौँ मजदुर दिवस


  •   शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । १९ मजदुर सङ्गठनले अन्तरक्रियासहित एक सय सैतिसौँ मजदुर दिवस मनाएका छन् ।

    Advertisement

    २०८३ वैशाख १८ गते तदनुसार मे १, २०२६ का दिन काठमाडौँको थापागाउँमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव लोकराज भुसालको सञ्चालन तथा नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको अध्यक्षतामा अघि बढेको कार्यक्रमको पूर्वार्धमा विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालका अध्यक्ष प्रेमलकुमार खनालले ‘बदलिँदो परिस्थितिमा श्रमिक पेसाकर्मीको भूमिका र ट्रेड युनियन अधिकारको सुनिश्चिता’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

    अवधारणापत्रमाथि केन्द्रित रहेर संविधानविद तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, कानुविज्ञ तथा अधिवक्ता शङ्कर सुवेदी र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आआफ्ना धारणा राख्नुभएको थियो ।

    नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठको सञ्चालन तथा अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घका अध्यक्ष ईश्वरी तिमिल्सिनाको टिमको स्वागत गीतसँगै कार्यक्रम अघि बढेको थियो ।

    सो अवसरमा अन्टुकका महासचिव धनपति सापकोटा, नेपाल ट्रेड युनियन फेडरेसनका अध्यक्ष मधु बिसी, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष चिरागमान सिंह कुँवर, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घका अध्यक्ष रामेश्वर श्रेष्ठ, नेपाल ट्रेड युनियन कङ्ग्रेसका अध्यक्ष कृष्ण अर्याल, एकीकृत ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष विष्णुप्रसाद लम्साल, नेपाल बौद्धिक पेसाकर्मी महासङ्घका अध्यक्ष शरणकुमार गुरुङ, स्वतन्त्र ट्रेड युनियन महासङ्घका अध्यक्ष दलबहादुर विष्ट, नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु पौडेल, वैज्ञानिक समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष नरेन्द्र सरला, समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्साल र मधेसी ट्रेड युनियन महासङ्घ नेपालमा अध्यक्ष पल्टन ठाकुरको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको पूर्वार्धमा सहिदको सम्मानमा मौनधारणसँगै राष्ट्रियगान र मजदुरगीत वाचन गरिएको थियो ।

    शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.