• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अन्टुक केन्द्रीय समितिको आयोजनामा १३७औँ मजदुर दिवस सम्पन्न


  •   शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन (अन्टुक) केन्द्रीय समितिको आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न पारिएको छ ।

    Advertisement

    सभालाई सम्बोधन गर्दै आनन्दराज शर्माले मई दिवस कडा संघर्षको दिवस भएको बताउनु भएको थियो । शर्माले आठ घण्टा कामको मागलाई आन्दोलनको वलमा स्वीकार गरिएको बताउनु भयो ।

    ‘१३७ वर्ष पछि पनि मजदुरहरूले आठ घण्टा कामको हक पाएका छैनन् ।’ शर्माले अगाडि भन्नु भयो– ‘पढेलेखेका इन्जिनियरहरूले पनि आठ घण्टा कामको हकबाट बञ्चित छन् ।’

    आप्रवासीहरूका समस्या अहिले पनि गम्भिर रहेको शर्माले बताउनु भयो । वैदेशिक रोजगारमा पनि कैयौँ समस्याहरू उत्पन्न भइरहेको उहाँको भनाई थियो ।

    ‘काननुतः अधिकार मिले पनि व्यवहारमा कायम नै छन्‌’ शर्माले अगाडि भन्नुभयो– ‘त्यसैले मजदुर दिवसको सान्दर्भिकता उत्तिकै छ ।’ अहिले शोषणको रुपहरू फेरिँदा आठ घण्टा काम गरेर खर्च चल्न नसक्ने अवस्था रहेको शर्माले जोड दिनुभयो ।

    नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा अतिथिहरू राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, अखिल नेपाल किसान महासंघका (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चाका सल्लाहकार आनन्दराज शर्मा, राजमो केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा मगर, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, अखिल नेपाल बुद्धिजिवी संघका महासचिव समिर सिंह, प्रगतिशिल पत्रकार संघका महासचिव प्रकाश थापामगर, राजमो केन्द्रीय सदस्य लाल बहादुर थापा, सुधा शर्मा, लक्ष्मी केसी, अखिल नेपाल किसान महासंघका (अप्फा) का कोषाध्यक्ष केवी घले, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य सगर सुवेदीले अतिथि आसनग्रहण गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता अध्यक्ष लोकराज भुसालले र सञ्चालन धनपती सापकोटाको गर्नुभएको थियो । ‘उठउठ भोकाबन्दी’ बोलको अन्तर्राष्ट्रिय गीतबाट शुरुभएको सो कार्यक्रमलाई महिला संघकी महासचिव सकुन्तला रानाले सम्बोधन गर्नुभएको थियो ।

    शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.