• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रगतिशीलको उन्नाइसौँ स्थापना दिवस सम्पन्न


  •   मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घको उन्नाइसौँ स्थापना दिवस सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८२ पुस २२ गते मङ्गलबार राजधानीको रामशाहपथमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले वर्तमान सरकार निर्दलीय नरहेको दाबी गर्नुभयो ।

    ‘अहिलेको तीनओटा मन्त्री बब्लु गुप्ता, जगदीश खरेल र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्रता पार्टीसित सम्बन्धित छन्’ उहाँले प्रश्न गर्नुभयो– ‘यस आधारमा पनि यो सरकारलाई निर्दलीय वा स्वतन्त्र भन्न मिल्छ ?’

    महासचिव भट्टले यो सरकारको चरित्र जस्तोसुकै भए पनि फागुन २१ गते चुनाव हुनुपर्ने धारणा राख्नुभयो ।

    ‘फागुन २१ गते निर्वाचन हुनुपर्दछ किनकि त्यसबाट देशले एउटा संवैधानिक कोर्स निर्धारण गर्नेछ’ उहाँले सो मितिमा चुनाव नभए देश भड्खालोमा जाने चेतावनी पनि दिनुभयो ।

    कार्यक्रमको पूर्वाद्र्धमा अध्यक्ष श्यामलाल पोखरेलले ‘जेनजी र प्रेस स्वतन्त्रता’ विषयक अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा अवधारणापत्र तथा स्थापना दिवसमाथि केन्द्रित रहेर नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष नीतु पण्डित, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, जनपत्रकार सङ्घका अध्यक्ष शेरबहादुर विक, क्रान्तिकारी प्रेस सङ्गठनका उपाध्यक्ष नारायण पङ्गेनी, प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगर, संविधानसभा सदस्य विनोद पहाडी, पत्रकार महासङ्घका केन्द्रीय सदस्य सूर्य सुवेदी र पत्रकार महासङ्घ काठमाडौँकी अध्यक्ष शोभा अर्यालले पनि मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा पत्रकार महासङ्घका नयाँ कार्यसमिति सम्मिलित संयुक्त फोटो फ्रेम अध्यक्ष पोखरेलले उपाध्यक्ष पण्डितलाई हस्तान्तरण गर्नुभएको थियो ।

    प्रगतिशीलका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता तथा महासचिव प्रकाश थापामगरको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई केन्द्रीय सदस्य रमेश पौडेलले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा पत्रकार महासङ्घका कोषाध्यक्ष रामकृष्ण अधिकारी, पत्रकार महासङ्घ काठमाडौँका सहसचिव विक्रम रत्न, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा मसालसम्बद्ध जनवर्गीय सङ्गठनका केन्द्रीय नेता तथा कार्यकर्ताहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

    मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.