• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै


  •   आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पुस ३ गते सप्ताहव्यापी आप्रवासी दिवस मनाउने तयारी गरेको छ ।
    मन्त्रालयमा २०८२ मङ्सिर सचिव डा कृष्णहरि पुष्करको अध्यक्षतामा कर्मचारी र सरोकारवलाबिच बसेको बैठकले दिवसको तयारीबारे छलफल गरेको हो ।
    डिसेम्बर १८ तारिखमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिएको छ । जसअन्र्तगत नेपालले पनि हरेक वर्ष राष्ट्रिय नारा तयारी गर्दै यो दिवस मनाउने गर्छ ।
    यसै सन्र्दभमा दिवसको रचनात्मक तयारीका लागि मन्त्रालयले व्यवस्थापन तथा सहजिकरण समिति गठन गर्ने निर्णय गरेको छ । साथै, समितिले नै समय सुहाउँदो राष्ट्रिय नारा राख्ने र कामको बाँडफाड गर्ने सचिव डा पुष्करले बताउनुभयो ।
    उहाँका अनुसार विगतमा भन्दा यो वर्ष फरक र सन्देशमूलक ढङ्गले आप्रवासी दिवस मनाउने तयारी छ ।
    यो वर्ष आप्रवासनबारे सकारात्मक जनभावना अभिवृद्धि गर्न कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका हुँदै राष्ट्रपति कार्यालयसम्म पैदल यात्रा गर्ने योजना रहेको सचिव डा पुष्करले जानकारी दिनुभयो ।
    उहाँले आप्रवासनका मुख्य गन्तव्यका दूतावासमा गएर हस्ताक्षरसहितको धन्यवादपत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।
    ‘आप्रवासी संस्कृतिलाई सकेसम्म सकारात्मक र ऊर्जावान बनाउनुपर्छ‘ उहाँले भन्नुभयो– ‘कुनै पनि देशको विकासमा आप्रवासी संस्कृतिले अहम भूमिका खेलेको हुन्छ र आप्रवासी संस्कृति प्राचीन परम्परा पनि हो ।’
    पछिल्लो समय वैदेशिक रोजगारमा श्रम बेचेर स्वदेशमा समेत योगदान दिने नागरिक बढ्दै गएका छन् । आप्रवासीलाई पलायन भएको भन्न नमिल्ने र उनीहरूलाई मर्यादित बनाउन सप्ताहव्यापी दिवस मनाउन आवश्यक रहेको सचिव डा पुष्करले बताउनुभयो ।
    छलफलमा वैदेशिक रोजगार सङ्घ, श्रम विभाग, गैरआवासीय नेपाली सङ्घलगायतका सङ्घसंस्थाले दिवस प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

    Advertisement

    आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.