प्युठान । प्युठान जिल्लाको ऐरावती गाउँपालिका अन्तर्गत रहेको सिर्सेनी गाउँमा पहिलो पटक बस पुगेको छ ।
Advertisement
वर्षौँपछि दुर्गम बस्तीमा सेवा पुग्दा स्थानीयमा खुसीयाली छाएको छ । स्वर्गद्वारी यातायातले अब नियमित रुपमा सेवा दिने जनाएको छ ।