• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

बुर्जुवा चिन्तनबाट मुक्त नभईकन कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन : सिंह


  •   आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बुर्जुवा चिन्तनबाट मुक्त नभईकन क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    २०८२ मङ्सिर १४ गते आइतबार काठमाडौँको दरबारमार्गस्थित एक होटलमा जर्मन कम्युनिस्ट पार्टी (एमएलपिडी) को नेताहरू स्टेफन एङ्गेल र मोनिका गार्टनरद्वारा लिखित पुस्तकको परिचर्चा कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    ‘बुर्जुवा सामाजिक विज्ञान, धर्म र संस्कृतिको सङ्कट’ शीर्षकमा अङ्ग्रेजी भाषाको पुस्तकबारे सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले भन्नुभयो– ‘बुर्जुवा चिन्तनबाट मुक्त नभईकन कुनै पनि देशको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन ।’

    महामन्त्री सिंहले सैद्धान्तिक सङ्घर्ष कम्युनिस्ट पार्टीका लागि धेरै नै महत्त्वपूर्ण विषय रहेको बताउनुभयो ।

    ‘लेनिनले भन्नुभएको छ, क्रान्तिकारी सिद्धान्तविना कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन’ उहाँले भन्नुभयो– ‘कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन माक्र्सवादी–लेनिनवादी दर्शनको आधारमा अगाडि बढ्नुपर्दछ । त्यसका लागि अध्ययन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्दछ ।’

    सो अवसरमा उहाँले एमएलपिडीले सैद्धान्तिक–वैचारिक विषयमा अध्ययन अगाडि बढाएको भन्दै त्यसको प्रशंसा गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘एमलपिडीले सैद्धान्तिक–वैचारिक विषयमा प्रशस्त ध्यान दिएको छ । यो राम्रो विषय हो ।’

    यता नेपालमा भने सिद्धान्त र विचारको अध्ययनमा ध्यान नपुगेको गुनासो उहाँले गर्नुभयो ।

    ‘हाम्रा कैयौँ कार्यकर्ताले पुस्तक, पत्रपत्रिकाको अध्ययनमा ध्यान दिँदैनन्’ उहाँले भन्नुभयो– ‘यहाँसम्म कि पार्टीप्रकाशनको अध्ययनमा समेत हाम्रा नेताकार्यकर्ताको कम ध्यान जाने गरेको छ ।’

    महामन्त्री सिंहले नेपालका कम्युनिस्टले अध्ययन संस्कृतिको विकास गर्न एमलपिडीबाट शिक्षा लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
    उहाँले भन्नुभयो– ‘एमएलपिडीले कुनै सैद्धान्तिक पुस्तक प्रकाशन भयो भने तलैसम्म त्यसबारे परिचर्चा कार्यक्रम सञ्चालन गर्दछ । यो राम्र्रो पक्ष हो । हामीले अध्ययन संस्कृतिको विकास गर्ने उनीहरूको यो तरिकाबाट शिक्षा लिनुपर्दछ ।’

    मन्तव्यको क्रममा उहाँले अहिले चर्चा गरिएको पुस्तकले बुर्जुवा वर्गसितको सङ्घर्ष खालि राजनीतिक क्षेत्रबाट नभएर विज्ञान, धर्म, संस्कृति सबै क्षेत्रमा चल्ने बताउनुभयो ।

    आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.