• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

मन्त्री कुलमान घिसिङलाई गलकोट र ताराखोलाबासीले गराए ध्यानाकर्षण


  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
  • थम्मन थापा, गल्कोट (बागलुङ) ।

    Advertisement

    बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गर्दै आएका नागरिकले आफ्नो क्षेत्रका समसामयिक समस्याबारे भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् सहरी विकासमन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन ।

    २०८२ मङ्सिर १२ गतेका दिन मन्त्री घिसिङलाई उक्त ज्ञापन बुझाइएको हो ।

    जेनजी आन्दोलनपछि निर्माण भएको सरकारका मन्त्री घिसिङलाई मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ खण्ड कालोपत्रे लामो समय बितिसक्दा समेत नभएको, अन्तर्राष्ट्रिय गलकोट मूर्तिकलासम्म कालोपत्रे सडक निर्माण, गलकोट ताराखोला सहज यातायात अनि निशुल्क एम्बुलेन्स सेवा, स्थानीय तहको बजेटले सम्भव नभएका स्थानमा सङ्घीय सरकारमार्फत खानेपानी योजनामा आवश्यक बजेट, गलकोट नगरपालिका ७ नं वडा कार्यालयको भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन, गल्याङ पचुवा मोटरेबल पुल निर्माणले निरन्तरता नपाएको, यस क्षेत्रको पर्यटन, पर्यावरण र भइरहेको विकास निर्माणका काममा दिगोपन सँगै गुणस्तरीयतालाई मध्यनजर गर्दै कार्यसम्पादन हुनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराइएको समाजसेवी मिलन केसीले जानकारी दिए ।

    मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्डले अपेक्षित सकारात्मक गति लिन नसक्दा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको भन्दै ध्यानाकर्षण गराइएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजबहादुर थापाले बताए ।

    ध्यानाकर्षणपत्र ग्रहण गर्दै मन्त्री घिसिङले सम्बन्धित कार्यालय र निकायलाई यथाशीघ्र यी विषयमा कार्यसम्पादन गर्न निर्देशन दिएको बताइएको छ ।

    मन्त्री घिसिङले नागरिकसँग आवश्यक सहकार्य गर्दै अघि बढ्नेसमेत विश्वास व्यक्त गरे ।

    उहाँले मागपत्रमा प्रस्तुत विद्यमान समस्या समाधानका लागि आफ्नो तर्फबाट आवश्यक पहल र कार्यसम्पादन हुने बताए ।

    कार्यक्रममा गलकोट घुम्टे विकास मञ्च, बागलुङ गलकोट महिला समूह, गलकोट समाज, ताराखोला समाज, बागलुङ समाज भक्तपुरका प्रमुख तथा प्रतिनिधिसहित समाजसेवी र सरोकारवालाको उपस्थिति रहेको थियो ।

    शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.