काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले देश बनाउने अन्तिम उपाय पुर्ण क्रान्तिलाई बताएका छन् । पुनले बुधबार मंसिर १० गते, सामाजिक सञ्जाल फेसबुकमार्फत सो धारणा सार्वजनिक गरेका हुन् ।
Advertisement
‘अहिलेको परिस्थितिमा सिंह दरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले खोइ त बुझेको ?’ शिक्षामन्त्री पुनले– ‘बुढा नेताहरू लोभीपापी र स्वार्थी समुहहरूले घेरिएका रहेछन् जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेका छन् । अनि देश कसरी बन्छ ?’