• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

श्रद्धाञ्जली सभा सम्पन्न


  •   मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
  • खलंगा (प्युठान) । अखिल नेपाल युवक संघ प्यूठान जिल्ला सदस्य तथा स्वर्गद्वारी नगर युवक संघ अध्यक्ष तिलक बिस्टकी ममतामयी आमा देवी बिस्टको १३औँ दिनको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

    Advertisement

    कार्यक्रम राष्ट्रिय जनमोर्चा प्युठान जिल्ला सदस्य तथा स्वर्गद्वारी नगर उपप्रमुख मिनराज राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रानाले सो श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै– जन्म–मृत्यु प्रकृतिको नियम हो तर कस्को कति योगदानयुक्त थियो भन्ने नै मुख्य कुरा हो । देवी बिस्ट समाजसेवी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको सम्झना सधैं अमर रहने बताउनु भयो ।

    त्यस्तै युवक मोर्चा केन्द्रीय कोषाध्यक्ष तथा जिल्ला अध्यक्ष कमल पौडेल, युवक मोर्चा केन्द्रीय सदस्य बसन्त केसी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा वडा नं. ६ का अध्यक्ष गिरबहादुर गुरुङ, किसान संघ जिल्ला उपाध्यक्ष यमप्रसाद गोराथोकी, युवक संघ जिल्ला सदस्य मिनराज पुन, उर्मिला वाइवा, नगर कोषाध्यक्ष शिव पन्थी, राजमो वडा अध्यक्ष सालिकराम पार्धे, युवक संघ नगर उपाध्यक्ष तिलक पुन, सदस्य डोमाराम केसी, समाजसेवी भुवनश्वर पौडेल, जननिर्वाचित वडा सदस्य भावना बिस्टको आतिथ्यता रहेको थियो ।

    त्यसैगरी, घरपरिवारबाट छोरा लीलबहादुर बिस्ट, केसबबहादुर बिस्ट, छोरीः निर्मा पुन, यमुना भण्डारी, बिपना पुन, बुहारी हरिकला बिस्ट लगायतका परिवारजन तथा सहभागी अतिथिहरूले दिवंगत देवी बिस्टको स्मृतिमा आफ्‌ना श्रद्धाञ्जली मन्तव्यहरू राख्नुभएको थियो ।

    कार्यक्रममा स्मृतिशेष देवी बिस्टको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमको अध्यक्षता तुलसीराम युवकले गर्नुभएको थियो भने सञ्चालन मोहन गोराथोकीले गर्नुभएको थियो ।

    मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.