• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

पत्रकार महासङ्घ काठमाडौँद्वारा रक्तदान कार्यक्रम


  •   आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २०८२ मङ्सिर ६ गते शनिबार भृकुटीमण्डपस्थित जिल्ला कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको आरम्भ महासङ्घ काठमाडौँकी अध्यक्ष शोभा अर्याल तथा सचिव रमेश बोहोराले रक्तदान गरेपछि भएको थियो । त्यसपछि ५५ जनाले रक्तदान गरेका थिए ।

    कार्यक्रम सम्पन्न भएसँगै रक्तदानलाई सफल बनाउन अहोरात्र खटिने शाखाका पदाधिकारी तथा सदस्य नै शाखाका ‘वास्तविक खम्बा’ रहेको बताउँदै शाखाकी अध्यक्ष अर्यालले सबैप्रति कृतज्ञता व्यक्त गरिन् ।

    रक्तदान जीवनदान भएको बताउँदै अर्यालले ‘जेनजी’ प्रदर्शनपछि रेडक्रस र अस्पतालमा देखिएको रगत अभावमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दाबी गरिन् ।

    त्यस्तै, महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला शाखाले निरन्तर गर्दै आएको रचनात्मक तथा मानवीय कार्यको प्रशंसा गरिन् ।

    कार्यक्रममा केन्द्रीय महासचिव रामप्रसाद दाहाल, मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष अम्बिका दाहाल, उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, एमाले नेतृ बिन्दा पाण्डे, प्रेस चौतारी अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका सचिव सुरेन्द्र चालिसे, पत्रकार महासङ्घ काठमाडौँका पूर्व अध्यक्ष ईश्वरी वाग्ले, युवराज विद्रोही, सूर्य सुवेदी, प्रेस सेन्टर प्रदेश अध्यक्ष लोकेश लिम्बूको उपस्थिति थियो ।

    त्यस्तै कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घका बागमती प्रदेश उपाध्यक्ष तथा महासङ्घका सदस्य गोविन्दकुमार शर्मा, प्रगतिशीलकै काठमाडौँ जिल्ला सचिव तथा महासङ्घ काठमाडौँका सदस्य लक्ष्मण बेलबासे, प्रेस युनियन काठमाडौँ अध्यक्ष महेश्वर गौतम, प्रेस सेन्टर काठमाडौँका अध्यक्ष राममणि घिमिरे, प्रेस चौतारी काठमाडौँ अध्यक्ष लक्ष्मण शर्मा, समाजवादी प्रेस सङ्गठन काठमाडौँका अध्यक्ष भीम लामा, समाजवादीकै ललितपुर अध्यक्ष निरोज तोलाङ्गे, महासङ्घ ललितपुर अध्यक्ष रामहरि कार्की, महासङ्घ भक्तपुर अध्यक्ष सुन्दर शिल्पकार, प्रेस सेन्टर भक्तपुर अध्यक्ष मदन ढुङ्गाना, जनसवाल दैनिकका रामजी बगाले, एल.एस. लामालगायत सहभागी थिए ।

    आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.