• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सन्धिखर्क खानेपानीमा राजमोका पौडेल, पोख्रेल र ढकाल विजयी


  •   शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाको छैटौँ अधिवेशनबाट अध्यक्षमा बाबुराम भुसालसँगै राष्ट्रिय जनमोर्चा समर्थित गोपाल पौडेल (जीवलाल) सचिवमा, कल्पना पोख्रेल सहसचिवमा र कमल ढकाल लेखा समिति सदस्यमा चयन हुनुभएको छ ।

    २०८२ मङ्सिर ३ गते बुधबार सम्पन्न मतदानमा राजमोको तर्फबाट सचिव पदका प्रत्यासी पौडेलले चार सय ७४ मत र सहसचिव पदका प्रत्यासी पोख्रेलले चार सय ६१ मत प्राप्त गरेर विजयी हुनुभएको थियो ।

    नयाँ नेतृत्व चयनका लागि जिल्लामा क्रियाशील राजमो, नेपाली कङ्ग्रेस, नेकपा (एमाले) र नेकपाको समर्थनमा एउटा प्यानल र रास्वपा, स्वतन्त्र नागिरक समाज अर्घाखाँची र जेनजी युवासहित स्वतन्त्र समूहरुको समर्थनमा अर्को प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।

    अध्यक्ष भुसालसहित, वरिष्ठ उपाध्यक्ष वेदराज घिमिरे र कोषाध्यक्ष सरिता महत रास्वपासहितको समर्थनमा रहेको प्यानलबाट निर्वाचित हुनुभएको हो । अन्य उपाध्यक्ष, सचिव, सहसचिव, लेखा समिति संयोजकसहित सबै सदस्य भने चार दलको समर्थनमा बनेको प्यानलबाट विजयी हुनुभएको छ ।

    चार दलको समर्थनमा अध्यक्षको उम्मेदवार बन्नुभएका युवराज खत्रीलाई एक सय २० मतले पराजित गरी भुसाल अध्यक्षमा विजयी हुनुभयोे । भुसालले पाँच सय ६३ र खत्रीले चार सय ४३ मत ल्याए ।

    एक हजार सात सय ३१ उपभोक्तामध्ये बुधबार भएको मतदानमा एक हजार ६८ मत खसेको थियो । उपाध्यक्षमा चारदलीय गठबन्धनबाट भेषबहादुर केसी, सचिव जीवलाल पौडेल (गोपाल) र सहसचिवमा कल्पना पोख्रेल विजयी हुनुभएको छ ।

    सदस्यमा पनि चारदलीय गठबन्धनकै उम्मेदवार नवीन सुनार, मोतिलाल खनाल, कमला अर्याल विजयी हुनुभएको छ ।

    त्यस्तै लेखा समिति संयोजकमा चारदलीय गठबन्धनकै सुनिता बेल्वासे विजयी हुनुभयो । लेखा समिति सदस्यमा पनि चारदलीय गठबन्धनकै कमल ढकाल र ज्ञानबहादुर विक विजयी हुनुभएको छ ।

    सो संस्थाबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कस्थित बजार एरिया, चुत्राबेसीलगायतका ठाउँमा पिउने पानी वितरण हुँदै आएको छ ।

    शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.