• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

चिनियाँ मूलका वैज्ञानिककै भरमा चीनलाई टक्कर दिँदै अमेरिका


  •   बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अमेरिकाले चिनियाँ मूलका वैज्ञानिकको भरमा चीनलाई नै टक्कर दिने लक्ष्य राखेको छ ।

    Advertisement

    मेटाका सिइओ मार्क जुकरबर्गले जुन महिनामा घोषणा गरेको ‘सुपर इन्टेलिजेन्स ल्याब’ का ११ मध्ये सात जना वैज्ञानिक चिनियाँ मूलका हुन् ।

    न्युयोर्क टाइम्सका अनुसार यी सबै ११ वैज्ञानिक अन्य देशमा पढेका आप्रवासी हुन् । यीमध्ये सात जना वैज्ञानिक चीनका हुन् भने बाँकी चार जना भारत, बेलायत, दक्षिण अफ्रिका र अस्ट्रेलियाका हुन् । उनीहरूमध्ये एक जना पनि अमेरिकी छैनन् ।

    अमेरिकामा लामो समयदेखि सरकारी अधिकारी र विज्ञको एक समूहले चीनलाई एआईको क्षेत्रमा सबैभन्दा ठुलो खतरा बताउँदै आएको छ तर रिपोर्टले अमेरिकामा भइरहेका एआई अनुसन्धान धेरै हदसम्म चिनियाँ वैज्ञानिकको मदतले नै अघि बढिरहेका देखाउँछन् ।

    मेटा पहिलेदेखि नै चिनियाँ वैज्ञानिकमा निकै निर्भर रहँदै आएको छ । कम्पनीभित्र अक्सर ठट्टामा भनिन्छ, नयाँ आउनेले दुई कुरा सिक्नुपर्छ : पहिलो– ह्याक (कम्पनीको प्रोग्रामिङ भाषा) र दोस्रो– मन्डारिन (चिनियाँ भाषा) किनभने एआई टिममा ठुलो सङ्ख्यामा चिनियाँ अनुसन्धानकर्ता हुन्छन् ।

    यस वर्ष मेटाका लागि करिब ६,३०० एच–वानबी भिसा स्वीकृत भए, जुन अमेजनपछि सबैभन्दा धेरै हो । मेटाले सन् २०१८ यता कम्तीमा २८ ओटा अनुसन्धानपत्रमा चिनियाँ संस्थासँग मिलेर काम गरेको छ ।

    मेटा मात्र होइन, एप्पल, गुगल, इन्टेल र सेल्सफोर्सजस्ता अमेरिकी कम्पनीले पनि चिनियाँ संस्थासँग मिलेर धेरै महत्त्वपूर्ण अनुसन्धान गरेका छन् । माइक्रोसफ्टले त सबैभन्दा धेरै अर्थात् कम्तीमा ९२ ओटा अनुसन्धान परियोजनामा साझेदारी गरेको छ । (एजेन्सी)

    बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.