• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

किसानलाई राहत प्रदान गर्न चार किसान सङ्गठनको माग


  •   मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । चार किसान सङ्गठनले अविरल वर्षाका कारण क्षति ब्यहोरिरहेका किसानलाई राहत प्रदान गर्न माग गरेका छन् ।

    Advertisement

    अविरल वर्षाका कारण धानबाली, तरकारी, अन्य बालीनाली तथा पशुपन्छीपालनमा नोक्सान पुगेको बताउँदै उनीहरूले प्रेसवक्तव्य जारी गर्दैै राहत माग गरेका हुन् ।

    २०८२ कात्तिक १७ गते जारी वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घ नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल प्रगतिशील किसान महासङ्घका इन्चार्ज भुवन फुँयाल र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैशीको हस्ताक्षर रहेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “देशमा आएको पछिल्लो अविरल वर्षाले उत्पन्न भएको बाढीपहिरो र डुबानका कारण धानबालीलगायत तरकारीसमेत अन्य बालीनाली तथा पशुपन्छीपालनमा समेत ठुलो नोक्सान भएको छ । यसप्रति हामी देशमा क्रियाशील तथा जिम्मेवार चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), क्रान्तिकारी किसान महासङ्घ नेपाल, अखिल नेपाल प्रगतिशील किसान महासङ्घ र अखिल नेपाल प्रगतिशील किसान सङ्घले संयुक्त रूपमा चिन्ता र दु:ख व्यक्त गर्दछौँ । यसरी बालीनालीमा ठुलो नोक्सानी ब्यहोरिरहेका सबै किसानलाई तत्काल यथेष्ट राहत प्रदान गर्न नोक्सानीको पूर्ण विवरण आएपछि थप उचित सहयोग किसानलाई आश्वस्त पार्न राज्यसँग जोडदार माग गर्दछौँ ।

    आरम्भिक तथ्याङ्कअनुसार गएको असोज र चालु कात्तिक महिनामा आएको अविरल र असामयिक वर्षाका कारण उत्पन्न बाढीपहिरो र डुबानमा परेर किसानको कम्तीमा पनि पाँच अर्ब बराबरको नोक्सानी हुन पुगेको छ । यस बाढीपहिरो र डुबानमा परेर किसानको धानबाली, तरकारी र अन्य कृषिबालीमा मात्र तीन अर्बको नोक्सानी पुगेको बताइएको छ भने कृषि पूर्वाधार तथा पशुपन्छी र माछापालनमा सम्पूर्ण नोक्सानीको प्रारम्भिक आँकलन पाँच अर्बजतिको भएको उल्लेख छ । त्यसमा पनि सबैभन्दा बढी नोक्सानी मधेस प्रदेशमा हुनु पुगेको बताइएको छ ।

    अत: यो नोक्सानीको भरपाइ हुने गरी किसानलाई सरकारले तत्काल राहत प्रदान गरोस् तथा प्राकृतिक प्रकोपको यो नोक्सानीबाट हुन सक्ने खाद्यान्न, तरकारी, माछामासु, दुग्ध पदार्थको अभाव हुन नदिन र मूल्यवृद्धि पनि हुन नदिन सरकारले ठोस राहत र समस्या समाधानको व्यावहारिक र मूर्त उपाय अगाडि सारोस् भन्ने पनि हामी जोडदार माग गर्दछौँ साथै लामो समयदेखि झुलाएर राखिएको ऊखु किसान र दुग्ध किसानले पाउनुपर्ने बक्यौता भुक्तानी रकम तत्काल एकमुष्ठ भुक्तानी दिन पनि हामी जोडदार माग गर्दछौँ ।”

    मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • २.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ३.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ४.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ५.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ६.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ७.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ८.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.