• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अन्टुकको महासचिवमा धनपति सापकोटा


  •   आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सरकारले चरमरुपमा गरेको सत्ताको दुरुपयो एवं भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिवन्धका विरुद्धमा भाद्र २३ गते जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि गरेको दमनको अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक)ले घोर भ्रत्सर्ना गरेको छ ।

    Advertisement

    २०८२ कार्तिक १५ गते बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठक अध्यक्ष  लोकराज भुसालले एक वक्तव्य जारी गरी सो धारणा सार्वजनिक गर्नुभएको हो । बैठकले मजदुर वर्गको दैनिक जीवनमा परेका समस्या, समसामयिक राजनैतिक परिस्थिले पारेको असर, आगामी कार्यक्रम एवं सांगठनिक कार्ययोजना निश्चित गरिएको भुसालद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    बैठकले भाद्र २३–२४ गतेको घट्नाबाट मृृत्युबरण गरेका युवाहरूको परिबारलाई उचित क्षतिपुर्ति भरण पोषण र रोजगारीको ब्यबस्थापन, घाइतेहरूको स्वास्थउपचारको पुर्ण ब्यबस्थापन लगायतका विषयमा जोड दिएको छ ।

    त्यस्तै जेनजी आन्दोलनको कारण बन्द हुनपुगेका उद्योग, धन्दा, कलकारखाना,  ब्यबसायिक प्रतिषठानहरू ब्यापारिक केन्द्रहरू, शिक्षण संस्थाहरूको पुन सञ्चालनको लागि भरपर्दो वातावरण श्रृजनागर्न आम नागरिक र ब्यवसायिक केन्द्रहरूको सुरक्षाको लागि आवस्यक वातावरण बनाउन माग गरिएको छ ।

    त्यस्तै महासंघको महासचिवको जिम्मेवारिमा रहनु भएका कमरेड शालिकराम सापकोटालाई उपर्युक्त पदको जिम्मेवारीबाट बिदा गरी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेको छ । महासचिव पदको जिम्मेवारीमा केन्द्रीय सदस्य तथा पुर्व महासचिव धनपति सापकोटालाई जिम्मेवारी दिने निर्णय भएको छ । यसगरी महासंघको केन्द्रीय सदस्य हिरालाल नेपालीलाई दोहोरो जिम्मेवारीका कारण अन्टुकको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर पुर्‍याउनु भएको  भुमिकाको कदर र सम्मान गर्दै बिदा गरिएको छ ।

    आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.