• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

डिभिजन वन गौतमवुद्धद्धारा वृक्षारोपण


  •   मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
  • नवराज पौडेल,कपिलवस्तु ।
    डिभिजन वन कार्यालय गौतमवुद्ध चन्द्रौटाले वृक्षारोपण वर्ष २०७७ आजवाट सुरु गरेको छ । शिवराज नगरपालीका वडा न १ को उमरीमा वृक्षारोपण गरेर वृक्षारोपण वर्ष २०७७ को सुभारम्भ गरिएको हो । राष्ट्रि«य वृक्षारोपण दिवसको अवसर पारि प्रदेश वन तथा वतावरण मन्त्रालयका सचिव डा.राधा वाग्लेले वृक्षारोपण गरि अभियानको सुरुवात गर्नुभएको हो ।

    Advertisement

    अभियानको सुरुवात गर्दै सचिव वाग्लेले वनको विकासको लागी वन संरक्षणमा ध्यान दिनुपर्ने बताउनु भयो । वनस्पतीवाट मानिसले विविध फाईदा लिन सक्नेभएकाले वनको संरक्षणमा समुदायका मानिसहरु सक्रीय हुनुपर्ने समेत बताउनु भयो । उहाँले जंगलमा पाईने हरेक विरुवा मानिसको स्वास्थ्य र आवश्यकता लागी उपयोगी भएकाले वन मास्ने भन्दा वन क्षेत्र वडाउने तर्फ लाग्न सुझाव व्यत गर्नु भयो ।

    शिवराज नगरपालीका नगरप्रमुख नेत्रराज अधिकारीले साझेदारी तथा सामुदायिक वन कार्यालय अगाडी राखिएका दाउरा काठ विग्रीएर खेर फाल्नु भन्दा उपयोग गर्ने तर्फ ध्यान दिन सुझाउनुभएको छ । अधिकारीले वन संरक्षण र वनले गर्ने क्रीयाकलापमा नगरपालीकाको साथ रहने बताउनुभएको हो ।

    डिभिजन वन कार्यालय गौतमवुद्ध चन्द्रौटाका कार्यालय प्रमुख दुर्गा कार्कीले यस वर्ष व्यापक रुपमा वृक्षारोपण गर्ने तयारी भएको वताउनुभएको छ । उहाँले नर्सरीमा विरुवा तयारी अवश्थामा रहेको वताउदै ठुलो संख्यामा वृक्षारोपण गर्ने योजना रहेको सुनाउनुभएको छ ।

    कार्यक्रममा उत्कृष्ट काम गर्ने तीन ओटा सामुदायिक वनलाई पुरस्कृत गरिएको छ । यसैविच वन वातावरण तथा वन जन्तु संरक्षण पत्रकारीता पुरस्कार २०७७ वाट पत्रकार कृष्ण गैरेलाई पुरस्कृत गरिएको छ ।

    वन सुरक्षा पुरस्कारवाट वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी राजेन्द्र कुवरलाई पुरस्कृत गरिएको छ । कार्यक्रम डिभिजन प्रमुख दुर्गा कार्कीको अध्यक्षता र सचिव डा राधा वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

    मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.