काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको पाचौँ राष्ट्रिय महाधिवेशन हालै सम्पन्न भएको छ । सो महाधिवेशनलाई प्रवासका विभिन्न देशहरूबाट शुभकामना व्यक्त गरेका छन् ।
Advertisement
जसमध्य अन्तर्राष्ट्रिय नेपाली एकता समाज, ओमान नेपाली एकता समाज, जापान नेपाली एकता समाज, कतार नेपाली एकता समाज, मलेसिया नेपाली एकता समाज लगायतले शुभकामना पठाएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको तर्फबाट अध्यक्ष शक्तमान बुढाथोकीले शुभकामना पठाउनु भएको थियो । शुभमनामा लेखिएको छः
