• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

जनजाति सम्मेलनको आगामी कार्यक्रम : सन्देशसभादेखि जागरण अभियानसम्म


  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • धनवीर पुनमगर, भरतपुर ।

    Advertisement

    अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनले माघ १५ गतेसम्मका लागि आगामी कार्यक्रम तय गरेको छ ।

    २०८२ असोज २६ र २७ गते चितवनको नारायणगढमा सम्पन्न महाधिवेशनले सो कार्यक्रम तय गरेको हो ।

    घोषित कार्यक्रमअनुसार कात्तिकमा देशव्यापी सन्देशसभा गर्ने, मङ्सिरमा प्युठानको स्वर्गद्वारीमा २० दिन र माण्डवीमा १० दिन प्रशिक्षण शिविर चलाउने, पुस १५ देखि माघ १५ गतेसम्म प्युठान, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम र बागलुङसम्म जनजाति जागरण अभियान चलाउने र माघ १५ गतेपछि केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिइएको छ ।

    यस्तो छ, आगामी कार्यक्रमको पूर्ण पाठ :

    “१. २०८२ कात्तिक महिनाभरि महाधिवेशन जनजाति सन्देश सभा गर्ने । बागलुङ, प्युठान, अर्घाखाँची, दाङ, कास्की, रुपन्देही, चितवन, सुर्खेत, काठमाडौँ, गुल्मी, नवलपुर र अन्य जिल्लाले सो कार्यक्रम सम्पन्न गर्ने । कुन जिल्लाले कहिले यो कार्यक्रम गर्ने हो ? त्यसको मिति केन्द्रलाई जानकारी गराउने ।

    २. २०८२ मङ्सिर महिनामा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा २० दिन र माण्डवी नगरपालिकामा १० दिन पहिलो चरणको प्रशिक्षण शिविर चलाउने । प्रशिक्षण सम्पन्न भइसकेपछि प्रत्येक वडामा साङ्गठनिक अभियान चलाउन सहभागीलाई फिल्डमा पठाउने । त्यसका लागि सम्बन्धित जिल्लाको बैठक बसी योजना/कार्यक्रम बनाउने ।

    ३. २०८२ पुस १५ गतेदेखि माघ १५ गतेसम्म प्युठान, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम र बागलुङमा जनजाति जागरण अभियान–२०८२ सञ्चालन गर्ने । प्युठानमा उद्घाटन हुने सो अभियान रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, बागलुङको ढोरपाटन, बुर्तिबाङ, निसी, गलकोट, कुश्मीसेरा हुँदै बागलुङबजारमा आएर समापन गर्ने ।

    ४. २०८२ माघमा त्यो कार्यक्रमको समीक्षासहित केन्द्रीय समितिको बैठक बसी आगामी कार्यक्रम तय गर्ने ।”

    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.