• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

राजमो बागलुङको जनजागरण अभियान : पैयु, मल्म र खुङामा सभा


  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रियता र संविधानको रक्षा, सङ्घीयता खारेजीका लागि जनजागरण अभियान–२०८२ को कार्यक्रमअन्तर्गत पैयुँ, मल्म र खुङामा सभा सम्पन्न भएको छ ।

    Advertisement

    २०८२ असोज २३ गते सो अभियान जैमिनी नगरपालिका वडा नं. ९ को पैयुँ, गलकोट नगरपालिका वडा नं. ९ को मल्म र ढोरपाटन नगरपालिका वडा नं. ४ खुङामा पुगेको हो ।

    पैयुँ

    पैयुँथन्थापमा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका सचिवालय सदस्य डिलबहादुर श्रीस हुनु हुन्थ्यो ।

    कार्यक्रममा राजमो बागलुङका जिल्ला सदस्य ठाकुर शर्मा र राजमो जैमिनीका उपाध्यक्ष चन्द्रबहादुर केसीले मन्तव्य राख्नुभएको थियोे ।

    राजमो वडासमितिका अध्यक्ष वीरेन्द्र थापाको अध्यक्षता तथा सचिव दिलिप परियारको सञ्चालन र सदस्य थुमबहादुर घर्तीको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियोे ।

    मल्म

    मल्म गल्याङमा सम्पन्न प्रशिक्षण भेला कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा हुनुहुन्थ्यो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य बेदिलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार तथा गलकोट नगर अध्यक्ष टङ्क केसी, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, अखिल (छैठौं) का केन्द्रीय सचिव गणेश सापकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

    वडासमितिका अध्यक्ष रुमकान्त गौतमको अध्यक्षता, उपाध्यक्ष नारायण गौतमको सञ्चालन र वडासमिति सदस्य तरला गौतमको स्वागत मन्तव्यसहित कार्यक्रम सम्पन्न भएको थियोे ।

    खुङा

    खुङामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे हुनुहुन्थ्योे ।

    राजमो बागलुङका कोषाध्यक्ष दीपक थापाले पनि मन्तव्य राख्नुभएको सो कार्यक्रममा जिल्ला तथा पालिकास्तरीय नेताहरूको आतिथ्य रहेको थियोे ।

    कार्यक्रममा कुलबहादुर छन्त्यालको अध्यक्षता, रामबहादुर अर्गेजाको सञ्चालन र लालबहादुर सुनारको स्वागत मन्तव्य रहेको थियोे ।

    बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.