काठमाडौँ । मोहनविक्रम सिंहको युट्युब च्यानल ‘युगको आह्वान’ उद्घाटन भएको छ ।
Advertisement
च्यानलको उद्घाटन राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा असौज २२ गते बुधबार ४ः३० बजे साँझ सिंहले उद्घाटन गर्नुभएको हो ।
सिंहका अनुसार च्यानलमा मार्क्सवादी साहित्य, क्रान्तिकारी दर्शन, विचार एवं साहित्यलाई तपाईहरूका समक्ष प्रस्तुत गरिने छ ।