• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

देश कहालीलाग्दो अवस्थामा पुगेको छ– नेपाली


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • दाङ–देउखुरी । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले देश सम्पुर्ण हिसाबले कहालीलाग्दो अबस्थामा पुगेको बताउनु भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा राप्ति गाउँपालिका दाङद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेपालीले उक्त धारणा राख्नु भएको हो । ‘संविधान सरकारबाट नै मिचिएको छ, देशलाई ध्वस्त गर्नेलाई सजाय दायरामा ल्याउने कुरा गृहमन्त्रीबाट नै रोकिएको छ’ नेपालीले अगाडि भन्नु भयो– ‘देश कता लैजाने भन्ने कुनै निश्चित गन्तब्य छैन ।’

    साम्राज्यवादीहरूको सक्रियता बढेको छ, एमसिसि सम्झौता पहिलै भैसकेको छ । यी तमाम कुराले देश अस्थिरता, अन्योलता सहित कहालीलाग्दो अबस्थामा पुगेको नेपालीको भनाई थियो ।

    यसैगरी राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेस थापाले देस सम्पुर्णरुपमा साम्राज्यवादको कृडास्थल बन्न थालेको बताउनु भयो ।
    ‘साम्राज्यवादी शक्तिहरूले जेनजीहरूलाई उपयोग गरेर नेपाली सार्बभौमसत्ता समाप्त पार्न खोजेका छन् ।’ थापाले अगाडि भन्नु भयो– ‘राष्ट्रिय जनमोर्चा बाहेकका दलहरूले राजनीतिक गर्ने नैतिकता समेत गुमाईकेका छन् ।’ अब देशको रक्षाका लागि राष्ट्रिय जनमोर्चा मात्र वैकल्पिक शक्ति भएको बताउनु भयो ।

    यसैगरी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले बहुदल स्थापना पछि सरकारमा भएका दलहरूको कुसासन, भ्रष्टाचार र बेथितिका कारण देशमा साम्राज्यबादीहरूले चलखेल बढाउन पाएको बताउनु भयो ।

    यसैगरी अखिल नेपाल युबक संघका पुर्ब अध्यक्ष कासिनाथ पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केसबराज खनाल, अखिल नेपाल कानुन ब्यबसायी संघका केन्द्रीय सदस्य कृष्ण आचार्य, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य बिष्णु आचार्य, अखिल नेपाल युबक संघका केन्द्रीय सदस्य मिलन पोख्रेल, प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष माधब आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा राप्ती गाउँपालिका कार्यपालिका सदस्य चम्फा आचार्य, अखिल नेपाल शिक्षक संघ केन्द्रीय परिषद सदस्य केसबराज आचार्य, प्रदेश सल्लाहकार डिलाराम पौडेल, जिल्ला कोषाध्यक्ष रामकृष्ण पौडेल, जातीय समता समाजका जिल्ला उपाध्यक्ष हरी सुनार, भालुबाङ होटल ब्यबसायी संघका अध्यक्ष बासुदेब भुसाल लगायतको आतिथ्यता रहेको थियोे ।

    पालिका अध्यक्ष बाबुराम थापाको अध्यक्षता र सचिब दलबहादुर घर्तिको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागिहरूलाई जिल्ला सदस्य गिरबहादुर पौडेलले स्वागत गर्नुभएको थियोे ।

    सोमबार, असोज १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.