• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

झिम्रुकमा चरम आर्थिक दुरुपयोग : गाडीभाडा, मर्मत र इन्धन खर्च एक वर्षमा ५५ लाख


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • बिजुवार (प्युठान) । जिल्लाको झिम्रुक गाउँपालिकामा गत २–३ वर्षदेखि विभिन्न शिर्षकमा आर्थिक अनियमितता र दुरुपयोग भएको विषय खुल्दै आइरहेका छन् ।

    Advertisement

    पालिकाका प्रमुख–उपप्रमुखबाट नै उक्त अनियमित्ता भएको राष्ट्रिय जनमोर्चाका पालिका अध्यक्ष टिकाबहादुर जिसीले बताएका छन् ।

    जिसीले आफ्‌नो फेसबुक वालमा गत आर्थिक वर्षमा गाडी भाडा, गाडी मर्मत र इन्धनका लागि भनेर करिब पच्पन्न लाख भन्दा बढी खर्च भएको लेखेका छन्‌ ।

    पालिकाले हिजो असौज १२ गते गाडी भाडामा लिने भनि सुचना प्रकाशित गरेसँगै पालिकामा देखिएको अनियमित्तालाई उजागार गर्दै जिसीले लेखेका छन् : ‘एउटा गाडी गाउँपालिकाको हुँदाहुँदै अर्को गाडी कस्का लागि र केका लागि हो ? प्रश्न उठाउन आवश्यक छ ।’

    “गाउँपालिकाले मितव्ययीता आउपनाउनुको सट्टा फजुल खर्चमा जोड दिएको छ । यस प्रकारका धेरै खर्च देखिन्छन् । झिमरुक गाउँपालिकाको सर्वदलीय बैठकमा राष्ट्रिय जनमोर्चाको तर्फबाट मैले झिमरुक गाउँपालिकाले राखेका शिक्षक कर्मचारीको विषयमा, लामो समयदेखि तलब भत्ता वृद्धि नगरिएको हुँदा, अहिले राज्यले सरकारी कर्मचारी शिक्षकहरूलाई महंगी भत्ता दिएकोछ । यसै सन्दर्भमा झिमरुक अन्तर्गतका शिक्षक कर्मचारीको हकमा तलब तथा महंगी भत्ता वृद्धि गर्न जोडदार रूपमा कुरा उठाएको थिएँ ।”

    पालिकाले शिक्षक–कर्मचारीहरू माथि पनि विभेद गरेको भन्दै जिसीले लेखेका छन्‌– “तर तलब तथा महंगी भत्ता वृद्धि नगरी विद्यालयलाई रकम निकाशा गरिएको छ । अर्कातिर गौमुखी बहुमुखी क्याम्पस शिक्षक कर्मचारीको हकमा सम्पूर्णलाई फूल स्केल दिने निर्णय गरेको छ । यसरी आफ्‌नै क्षेत्राधिकार भित्रपर्ने शिक्षक कर्मचारीहरू माथि विभेद गर्न मिल्छ ?”

    यसै बीच हामीले टिका बहादुर जिसीसँग फोन सम्पर्क गरी विषयको गहिराईमा पुग्ने कोशिस गरेका थियौँ । पालिकामा पर्ने विभिन्न सानातिना कार्यहरूमा समेत भाडामा गाडी लिने र पालिकाबाट भाडा असुलि गर्ने कार्य भइरहेको जिसीले बताउनु भयो ।

    पालिकाका उपप्रमुख प्रमोद पोख्रेलले नियमित पालिकाको भाडाको गाडी उपयोग गर्दै आएको जिसीको भनाई छ । पोख्रेल झिम्रुकको उपप्रमुख भएता पनि उनको बासोबास र व्यवासय बाग्दुलामा छ ।

    गत कार्यकालमा उक्त पालिकाको नेतृत्व राष्ट्रिय जनमोर्चाका लितक जिसीले गरेका थिए । सो अवधिमा सुन्य वेरुजु रहँदै आएको थियो । तर २०७९ को निर्वाचनमा माओवादीका पितबहादुर महतरा विजय भएसँगै नेतृत्व गरेदेखि हालसम्म करिब दश करोड रकम पालिकामा वेरुजु देखिएको छ । यसरी पालिकाको सम्पत्ती र आर्थिक हिनामिना गर्नेहरूलाई जनताले समय मै पहिचान गर्नुपर्ने आवश्यकता छ ।

    सोमबार, असोज १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.