• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नवलपुरमा शुभकामना आदानप्रदानसँगै राजमोको प्रशिक्षण कार्यक्रम


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरले बडादसैँ, तिहार, छठपर्व, नेपाल संवत्को शुभकामनासँगै समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माको प्रमुख आतिथ्यमा २०८२ असोज १२ गते आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेपछि प्रशिक्षणात्मक मन्तव्य राख्दै शर्माले जेनजी आन्दोलनका कारणल देश विषम परिस्थितिबाट गुज्रिरहेको बताउनुभयो ।

    महँगी, भ्रष्टाचार, कुशासन, बेथिती र राष्ट्रघातमा लिप्त ओली सरकारका कारण यो स्थिति निर्माण भएको उहाँको भनाइ थियो ।

    एकपटक फेरि संसद्बाहिरबाट प्रधानमन्त्रीको चयन र संसद् विघटनबाट संविधानमाथि आँच पुगेको धारणा राख्दै उहाँले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि देशभक्त तथा जनतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    सभालाई राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, जातीय समता समाजका उपाध्यक्ष लक्ष्मी विक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सचिव प्रेम सापकोटा, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतो, अखिल (छैटौँ) की केन्द्रीय सदस्य वर्षा पोख्रेल र नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटाले पनि मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा राजमो केन्द्रीय सदस्यहरू भागीरथ भट्टराई, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार गोविन्द अम्माई, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार थुमराज ढुड्गाना, युगदर्शन मिडियाका गोविन्दकुमार शर्माको आतिथ्य रहेको थियो ।

    त्यस्तै कार्यक्रममा मूल प्रवाहका पूर्व केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष भीमप्रसाद आचार्य, अखिल नेपाल जनजाति सम्मेलन नवलपुरका अध्यक्ष विकाराम चौधरी, अखिल नेपाल महिला सङ्घ नवलपुरकी सचिव सीता सापकोटालगायतको आतिथ्य रहेको थियो ।

    राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महतराको अध्यक्षता र सचिव मानबहादुर रानाभाटको सञ्चालनमा उक्त कार्यक्रम भएको सम्पन्न भएको थियो ।

    सोमबार, असोज १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.