• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

संसद् विघटन गरी अन्तरिम सरकार गठनको मसालद्वारा कडा विरोध


  •   शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्ने राष्ट्रपति कदको कडा शब्दमा विरोध गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ भदौ २८ गते प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबारे व्यक्तिगत रूपमा मसाललाई केही भन्नु नरहेको बताउँदै वक्तव्यमा उनलाई प्रधानमन्त्री बनाउन संविधान मिचिएकोमा विरोध गरिएको छ ।

    त्यस्तै, प्रधानमन्त्री कार्कीले संसद् विघटनको प्रस्ताव गर्नुलाई पनि मसालले गलत मानेको छ ।

    पार्टीले संविधानमाथि हमला गर्ने कार्यलाई प्रतिगामी ठहर गर्दै त्यसको विरुद्ध उच्च प्रकारको सतर्कता अपनाउन आग्रह गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “१. नेकपा (मसाल) को हिजो भाद्र २७ गते बसेको पिबीको बैठकले देशमा हालै चलेको जेनजी आन्दोलन, घटनाक्रम र देशव्यापी रूपमा भएका ध्वंसात्मक कार्यसमेतको विस्तृत रूपले विश्लेषण गरेर आÇनो वक्तव्य जारी गरिसकेको छ ।

    २. हिजोको वक्तव्यमा हामीले संसद्बाहिरबाट कुनै सरकारको गठन गर्ने वा संसद्को विघटन गर्नेजस्ता कुनै कार्य गरिएमा त्यसको विरोध गर्ने कुरा स्पष्ट गरेका थियौँ । हाम्रो वक्तव्य भएको केही समयमा नै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरियो र संसद्लाई समेत विघटन गरियो । उक्त दुबै कार्यको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ ।

    ३. जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा लैजान राजावादीले पूरा शक्ति लगाएका थिए । त्यसमा उनीहरू पूरा सफल ता भएनन् तर संसद् विघटनले उनीहरूको प्रतिगामी उद्देश्यलाई केही मदत अवश्य पनि पुगेको छ । त्यसकारण अन्तरिम सरकारको गठन र संसद् विघटनबाट प्रतिगामी शक्तिलाई मदत पुग्न नपाओस् । त्यसका लागि उच्च प्रकारको सतर्कताको आवश्यकता छ ।

    ४. पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका विरुद्ध व्यक्तिगत रूपमा हामीलाई केही भन्नु छैन तर उनलाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानलाई जसरी मिचिएको छ, त्यसप्रति हाम्रो आपत्ति छ । त्यसका साथै उनी प्रधानमन्त्री नियुक्त भएपछि उनको पहिलो निर्णय नै संसद् विघटन गर्न राष्ट्रपतिलाई सुझाव दिने भएको छ । त्यो कार्यको पनि हामीले कडा शब्दमा विरोध गर्दछौँ ।”

    शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.