काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् ।
Advertisement
सहकारी ठगी आरोपमा नख्खु कारागारमा रहेका रविलाई आन्दोलनकारीले धर्ना दिएपछि निकालिएको हो ।
२०८२ भदौ २४ गते सोमबार दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपाले जनाएको छ ।