काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घको काठमाडौँ उपत्यकास्तरीय भेला आगामी पुस ५ गते हुने भएको छ ।
Advertisement
उपत्यका समन्वय समितिका अध्यक्ष बी.बी. अधिकारीले सो जानकारी दिनुभएको हो ।
अधिकारीका अनुसार गत २०८२ भदौ २१ गते बसेको समितिको बैठकले भेलापूर्व साङ्गठनिक गतिविधि तीव्र बनाइने भएको छ ।