• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जापानको कान्तोमा तिजी कार्यक्रमसँगै क्षेत्रीय सम्मेलन


  •   बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।

    Advertisement

    जापान नेपाली एकता समाज अन्तर्गत सञ्चालित टोकियो कान्तो क्षेत्रीय समितिको सम्मेलन साथै तिजी कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

    नारायण कडेलको अध्यक्षता तथा नवीन बस्यालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रम कार्यबाहक अध्यक्ष डण्ड केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    त्यस्तै कार्यक्रममा जापान नेपाली एकता समाज केन्द्रीय सचिव धनराज शर्मा, रक्तिम अभियान जापानका सचिव नारायण ज्ञवाली, केन्द्रीय सदस्य उमेश निउरे, बाशु पौडेलको आथित्व रहेको थियो ।

    शहिदहरूको सम्झना र सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थित दर्शकलाई यमप्रसाद पौडेलले स्वागत गर्नु भएको थियो । सम्मेलनमा रक्तिम अभियानका कलाकारहरूले जोड्दार नृत्यद्वारा स्वागत गरेका थिए ।

    प्रमुख अतिथि केसीले नेपाल सरकार प्रवासी नेपालीहरूको मताधिकारको सवालमा जिम्मेवार नदेखिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ॅदेशको एकतिहाई जनता प्रवासमा छरिएर रहेका छन् । उनी प्रवासी नेपालीहरूले पठाएको रेमिटेन्स चल्ने, प्रवासी नेपालीहरूको भोट नल्ने ?’

    सम्मलनले गोम बुढाथोकिको अध्यक्षतामा १९ पूर्ण २ बैकल्पिक र ६ सल्लाकार गरी जम्मा २९ सदस्यीय नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– यमप्रसाद पौडेल, सचिव– रिषीराम पौडेल, सहसचिव– दानु सारु मगर, कोषाध्यक्ष– दयाराम सुबेदी, सदस्यहरूमाः रनमया बुढा, सुस्मिता निउरे, मनिसा कंडेल, रमेस के.सी, नविन वस्याल, छबीलाल शर्मा, ओमकार सुबेदी, यम प्रसाद लामिछाने, मिन विश्वकर्मा, मुकुन्द पौडेल, पिताम्बर सापकोटा, नारायण ज्ञवाली, वैकल्पिक सदस्यमाः जीवन पुन, सुर्य के.सी, दुई स्थान रिक्त रहेको छ । त्यस्तै डन्ड के.सी, धनराज शर्मा, नारायण कंडेल, उमेश निउरे, रुद्र लाल निउरे र रामु गौतमलाई सल्लाहकार चयन गरेको छ ।

    नव निर्वाचित समितिको घोषणा केन्द्रीय सचिव धनराज शर्माले गर्नुभएको थियो भने सपथ कार्यबहाक अध्यक्ष डण्ड केसीले गराउनु भएको थियो ।

    नयाँ समितिलाई कार्यक्रममा प्रमुख अतिथि डण्ड केसी, अतिथिहरू सचिव धनराज शर्मा, सदस्य उमेश निउरे, निवर्तमान अध्यक्ष नारायण कडेल, रक्तिम अभियानका सचिव नारायण ज्ञवाली, बाशु पौडेल लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    पहिलो चरणको सम्मेलन घोषणा सभा सम्पन्न पछी लगत्तै हरितालिका तिजी कार्यक्रम सुरु गरिएको थियो । तीज कार्यक्रमको अध्यक्षता गोम बुढाथोकी र महिला संयोजक रन मायाँ बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रम नवीन बस्यालको सञ्चालन र डण्ड केसीको प्रमुख आतिथ्यमा अगाडि बढेको उक्त कार्यक्रममा महिला अतिथि, ऐलिना पुन, कमला पन्थी (ज्ञवाली), मना सापकोटा (केसी, मिना के.सी , जुना सापकोटाले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम साँस्कृतिक अभियान जापानका कलाकारहरूको जोरदार प्रगतिशील गीत नृत्य प्रस्तुति रहेको थियो ।
    त्यस्तै लोक दोहोरी, जापानका कलाकार सोना केसी, खेमराज पौडेलको पनी रोचक प्रस्तुतिले दर्शक झुमेका थिए ।

    बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.