• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हिसारमा मूल प्रवाहका संयुक्त एरिया भेला सम्पन्न


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • खिमराज चालिसे,

    Advertisement

    हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका एरिया समितिहरूका संयुक्त भेला हिजो २२ जुन २०२५ को आईतबार भव्यरुपमा सम्पन्न भएका छन् ।

    भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेले करतार ध्वनीमा व्यानर खोलेर गर्नुभएको थियोे । सोमरेले उद्घाटन भाषणमा देशमा व्याप्त भष्ट्राचार मंहगी, बेरोजगारी, दैनिक विदेश पलाएनको अवश्था र भारतस्थित नेपालीहरूको अभिभावक संगठन मूल प्रवाहको भूमिका बारे चर्चा गर्नु भएको थियो ।

    भेलाद्धारा निर्वाचित समितिको नामावली घोषणा मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय कोषाध्यक्ष बाबुराम पोख्रेलले गर्नु भएको थियो ।

    नवनिर्वाचित सिटि एरिया समिती “ए” तर्फः

    अध्यक्ष– रामु शर्मा, उपाध्यक्ष– बिष्णु जिसी, सचिव– सीता पोख्रेल, सह–सचीव– नितु खड्का, कोषाध्यक्ष– दुर्गा शर्मा रहनु भएको छ । यसैगरि सदस्यहरूमाः श्याम छहरी, कमल क्षेत्री, वीर सिंह पाण्डे, ओम प्रकाश तिवारी, किसन रसाली, कमला खरेल, जित बहादुर, नन्द बहादुर, शंकर पाण्डे, बाबुराम बिक रहनु भएको छ।

    त्यसैगरि वैकल्पिक सदस्यहरूमा हरि बहादुर, गिता खनाल, राम बहादुर जिसी, मायाँ नेपाली रहनु भएको छ भने जीवन सोमरे र एमलाल पौडेल सल्लाकार रहनु भएको छ ।

    इन्ड्रष्ट्रीयल एरिया समिति तर्फः

    अध्यक्ष– चन्द्र प्रसाद गैरे, उपाध्यक्ष– रामु भुर्तेल, सचीव– हिमलाल भुसाल, सह–सचीव– हरि गाहा, कोषाध्यक्ष– देब ढेंगा भगत रहनु भएको छ ।

    यसैगरि पुर्ण सदस्यहरूमाः सबिता राना, संगिता गौतम, पवित्रा टंडन, सुमित्रा बिसी, सुजता दर्लामी, सुरेश क्षेत्री, पार्वता पौंड्याल, कोपिला राना, छवि बलाल, दुरमायाँ गाहा, बिष्णु गौतम, सुमित्रा क्षेत्री रहनु भएको छ।

    त्यसैगरि वैकल्पिक सदस्यहरूमा रिता पुन, तुल्सी पुन, बिजय बलाल, पदम कुमाल रहनु भएको छ भने संगिता सोनी, रितु पाण्डे, गिता थापा, गोमा कुमाल, पार्वती पुन सल्लाहकार रहनुभएको छ । सल्लाहकारको र एक स्थान रिक्त राखिएको छ ।

    सिटि एरिया समिति “बि” तर्फः

    अध्यक्ष– कमला बगाले, उपाध्यक्ष– विशाल बिष्ट, सचिव– महेन्द्र रोका, सह–सचीव– बिष्नु मायाँ कुमाल, कोषाध्यक्ष– अनिल रास्कोटी मगर रहनु भएको छ । यसैगरि पुर्ण सदस्यहरूमाः मन बहादुर घर्ती मगर, विमल मुखिया, खिमु कुमाल, दुर्गा रास्कोटी, चन्द्रा सोमरे, हरि क्षेत्री, भोपाल कुमाल, प्रीत बहादुर, प्रकाश परियार, रोमा कुमाल, प्रोमिला मुखिया र एक रिक्त स्थान राखिएको छ ।

    त्यसै गरि वैकल्पिक सदस्यहरूमा नरेश कुमाल, कल्पना मुखिया, हरिकला कुमाल, लक्ष्मी गिरि, निर्मला घर्ती मगर रहनु भएको छ भने केहर सिंह घर्ती मगर, डोलराज कुमाल, सालिग्राम कुमाल, विमला मुखिया र निर्मला कुमाल सल्लाहकार रहनु भएको छ ।

    नवनिर्वाचित समितिलाई मूल प्रवाह केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगर र नारायण बिक मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीयका लाल बहादुर चुदाली र ओम प्रकाश तिवारी, महिला क्षेत्रीय सदस्यहरू सेती राना र चन्द्राकला सोमरे, नगरका नेताहरू नन्द बहादुर लम्तरी, बिष्णु गौतम र दुर्गा शर्मा, बिद्यार्थी संघकी लक्ष्मी रासकोटी, साँस्कृतिक बिभागकी दिपा लम्तरी लगायतले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा सुरेश क्षेत्रीको अध्यक्षता तथा मन बहादुर घर्ती मगरको सञ्चालन एवं सिता पोखरेल र साँस्कृतिक विभागका कलाकारहरूले स्वागत गर्नु भएको थियो ।

    कार्यक्रमको अन्तमाः साँस्कृतिक विभागका कलाकारहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    यो पनि पढ्नुहोस; नेपाली मजदुरकी छोरी भारतमा हक्की खेलाडी

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.