• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कोरोना नियन्त्रणमा १० अर्ब खर्चः अनियमितताको आशंकामा तात्यो सामाजिक सञ्जाल !


  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को असन्तुष्टि प्रकटक भएको छ ।

    Advertisement

    सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले देशभर क्वारेन्टिनको अवस्था, कोरोना परीक्षण र नियन्त्रण लगायतको अवस्था हेर्दा राज्यकोषको चरम दुरुपयोग भएको आशंका गरेका छन् ।

    बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकले अहिलेसम्म ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो । अझै स्थानीय तहबाट भएको खर्चको विवरण नआएको बताइएको छ ।

    सरकारले लकडाउन घोषणा गरेको ७२ औं दिनमा करिब १० अर्ब रुपैयाँ कोरोना नियन्त्रणका लागि खर्च भइसकेको विवरण सार्वजनिक गर्दा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ९ जनामध्ये ७ जनाको मृत्यु पछि मात्रै कोरोना पुष्टि भएको रिपोर्ट आएको छ । अहिलेसम्म पीसीआर विधिबाट ८० हजारको परीक्षण भएको छ भने २३ बढी संक्रमित पुष्टि भएका छन् ।

    कोरोना नियन्त्रणका लागि १० अर्ब खर्च, लकडाउन अवज्ञा हुन थालेपछि खुकुलो पार्ने तयारी

    यो परिस्थितिमा भएको १० अर्ब खर्चको कुनै न कुनै बेला छानबिन हुने भन्दै डा. शेखर कोइराला लेखनुहुन्छः ‘जम्मा संक्रमित २३००, मृत्यु ९ जना । क्वारेन्टिनको गुणस्तर कस्तो छ र त्यहाँ रहेकाहरुले खानसम्म नपाएको कुरा सञ्चार माध्यमले देखाईसकेका छन् । अनी कोरोना नियन्त्रणमा सरकारी खर्च १० अर्ब ? यदि देशमा भ्रष्टाचार सम्बन्धी नियमन गर्ने निकाय छ भने कुनै दिन यो चरम राज्य लुटको हिसाबकिताब होलानी ।’

    यस्तै, रामेशको ट्विटलाई रिट्विट गर्दै प्रतापले ट्विटरमा लेख्नुभएको छ, ‘दुई हजार संक्रमित– १० अर्ब, २ लाख संक्रमित–१० खर्ब ? चोरलाई साँचो नै भो त ?’

    यसैगरी अर्का ट्विटर प्रयोगकर्ता नारायण अमृतले क्वारेन्टिनको फोटो सेयर गर्दै लेख्नुभएको छ, ‘समाचारः कोरोना व्यवस्थापनमा १० अर्ब सकियो ।, दृश्यः नेपालमा क्वारेन्टिको हालत ।,
    वास्तविकताः विडम्बना ।’

    यस्तै, फेसबुकमा पनि यसबारे चर्को बहस भइरहेको छ । फेसबुक प्रयोगकर्ता गोपालप्रसाद भट्टराईले लेख्नुभएको छ, ‘कोरोना उपचारमा १० अर्ब खर्च स्वभाविक वा अनियमितता ! तपाईंलाई के लाग्छ ?’

    मुगुमा प्लास्टिकले छाएर बनाइएको क्वारेन्टिन/तस्बिरः रासस

    भट्टराईको पोष्टमा थुप्रै कमेन्टहरु आएका छन् । त्यसमा कमेन्ट गर्दै मधु क्षेत्रीले आशंका गर्नुभएको छ, ‘जम्म संक्रमित २३०० खर्च १० अर्ब यो त सिधै अनियमित्ता….।’ यस्तै, कृष्ण आचार्यको पनि उस्तै आशंका छ, ‘स्वास्थ्य सामाग्री, व्यवस्थापन , परिक्षणले गर्दा होला तर यति धेरै त नहुनुपर्ने हो ।’

    सोही स्ट्याटसमा कमेन्ट गर्दै सरोज न्यौपाने स्ट्रगलले हिसाब निकाल्नुभएको छ, ‘कुल संक्रमित संख्या–२३००, सरकारी खर्च–१० अर्ब, प्रति संक्रमित खर्च–४४ लाख !’

    यद्यपी कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताले भनेको खर्च स्वभाविक भएको र यो कोरोना नियन्त्रण होस् भनेर खर्च गरिएको बताएका छन् ।

    २००० संक्रमित = १००० करोड https://t.co/4eVV0sMPV2

    — Pratap (@gutsypratap) June 3, 2020

    जम्मा संक्रमित २३००, मृत्यु ९ जना।क्वारेन्टाइनको गुणस्तर कस्तो छ र त्यहाँ रहेकाहरुले खान सम्म नपाएको कुरा संचार माध्यमले देखाईसकेका छन।अनी कोरोना नियन्त्रणमा सरकारी खर्च १० अर्ब ?
    यदि देशमा भ्रष्टाचार सम्बन्धि नियमन गर्ने निकाय छ भने कुनै दिन यो चरम राज्य लुटको हिसाबकिताब होलानी।

    — Dr Shekhar Koirala (@Shekharnc) June 4, 2020

    समाचारः कोरोना व्यवस्थापनमा १० अर्ब सकियो।
    दृश्यः नेपालमा क्वारेन्टाइको हालत
    वास्तविकताः विडम्बना pic.twitter.com/gNBXrh5Nfi

    — Narayan Amrit (@amritna) June 4, 2020

     

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.