• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

साउदीको ‘सेन्दान इन्टरेनसनल कम्पनी’ टाट पल्टेपछि ४६९ नेपाली अलपत्र


  •   बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • साउदी अरब । साउदी अरबको जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनी लि. टाट पल्टिने अवस्थामा पुगेपछि ४६९ नेपाली अलपत्र परेका छन् । उनीहरूले कैयौँ समयदेखि पारिश्रमिक समेत नपाएको बुझिएको छ ।

    Advertisement

    कामविहीन भएका नेपालीले तलव भत्ता उपलब्ध गराउन र कतिपयले नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि रियादस्थित नेपाली दूतावास गुहारेका छन् ।

    त्यससम्बन्धमा दूतावासले समस्या सम्बोधनका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ ।

    दूतावासका अनुसार नेपाल फर्कन चाहनेहरूको बहिर्गमन भिसाका सन्दर्भमा साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजात समेत पठाइ सकिएको छ। श्रम कार्यालयहरूले बहिर्गमन भिसा जारी गर्ने प्रणाली विगत केही महिनादेखि प्राविधिक रूपमा अद्यावधिक गराउने प्रयास गर्दा बहिर्गमन भिसा जारी हुने समग्र प्रणालीबाट काम हुन नसकेको राजदूतावासको भनाई छ।

    ‘साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकहरूलाई र विशेष गरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूलाई बहिर्गमन भिसा यथाशक्य छिटो जारी गरिदिन अनुरोध गर्दै साउदी सरकारको श्रम मन्त्रालयमा हिजो मात्रै १४ मे २०२५ का दिन वैठक तथा छलफल भएको छ दूतावासले बिहीबार विज्ञप्ति जारी गरी भनेको छ ।

    साथै ‘नेपाल फर्कन चाहनेहरूको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानूनी आधारहरू पुरा गरी नेपाल फर्काउने तथा साउदी अरबका अन्य कम्पनीहरूमा स्थानान्तरण भइ रोजगार गर्न चाहनेहरूका लागि स्थानान्तरण प्रक्रियालाई सहजीकरण गर्ने सम्बन्धमा साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफलहरू सकारात्मक रूपमा अगाडि बढेको पनि दूतावासको भनाई छ।

    यसै सन्दर्भमा विवरण अद्यावधिक गर्ने र नेपाल फर्कनु अगावै बाँकी सेवा सुविधा प्राप्त गर्ने कानूनी प्रक्रिया पुरा गर्ने विषयमा जानकारी गराउन राजदूतावासले आज कम्पनीमा रहेका नेपाली श्रमिकहरूसँग भर्चुअल वैठक आयोजना गरी विवरण माग गरेको छ।

    विवरण प्राप्त भएपश्चात् सेवा सुविधा प्राप्त गर्ने कानूनी प्रक्रिया पुरा गरी नेपाल फर्कन चाहनेहरूका लागि यथाशक्य छिटो बहिर्गमन भिसा दिलाउन राजदूतावासले निरन्तर रूपमा थप कूटनीतिक पहल गर्ने दूतावासले जनाएको छ। यस अवधिमा धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्य सम्बन्धी समस्या परेमा राजदूतावासका तृतीय सचिव दिनेश प्रसाद शिवाकोटीलाई मोमाइन नं ०५५८९००३३९ मा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ।

    बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • २.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ३.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ४.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ५.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ६.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ७.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ८.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.