• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

ओमानमा नेपालीको हाइकिङ


  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
  • ओमान । नेपाली राजदूतावास, मस्कटले नेपाल–ओमान मैत्रीपूर्ण हाइकिङको आयोजना गरेको छ। नेपाली र ओमानी समुदायहरूबीच मैत्री सम्बन्ध विकास गर्ने, स्वास्थ्य प्रवर्द्धन गर्ने र वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो हाइकिङको आयोजना गरिएको दूतावासले जनाएको छ।

    Advertisement

    ओमानको रियाम पार्कबाट बिहान ५ः२० बजे सुरु भएर मत्रा फोर्ट हुँदै रियाम पार्कमा फर्केर हाइकिङ अन्त भएको थियो। करिब २ घण्टा अवधिको उक्त हाइकिङमा राजदूत डोरनाथ अर्याल, पहिलो ओमानी महिला सगरमाथा आरोही नादिरा अल हारथी, राजदूतावासका कर्मचारीहरू र परिवारका सदस्यहरू, नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरु, ओमानी पत्रकारहरु तथा सामाजिक सञ्जालमा ख्याति प्राप्त व्यक्तिहरु गरी ४६ जनाको सहभागिता थियो।

    ओमानको परराष्ट्र मन्त्रालय मार्फत आपत्कालीन अवस्थामा आवश्यक सुरक्षाको प्रबन्ध गरिएको थियो। हाइकिङ सुरु हुनअघि ओमानी सगरमाथा आरोही नादिरा अल हारथीले हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा बताएकी थिइन्।

    ओमानको अत्यन्त रमणीय दृश्य देखिने उक्त हाइकिङ ट्रेलमा सबै सहभागी निकै रमाएका थिए।

    सो हाइकिङ रुट प्रायः उत्तर मोहडा पर्ने हुनाले गर्मीको मौसममा पनि बिहान र साँझ सहजै हाइकिङ गर्न सकिन्छ।

    वातावरणीय सजगताको लागि उक्त ट्रेलमा भएका प्लास्टिकका बोतल लगायतका फोहोर सहभागिहरूले हाइकिङको क्रममा संकलन गरेका थिए।

    राजदूत अर्यालले सहभागी सबैलाई धन्यवाद दिँदै आफूले पनि उक्त हाइकिङ ट्रेलमा धेरैपटक हाइकिङ गरेको, हाइकिङ रुटबाट ओमानको अत्यन्त रमणीय दृश्य देखिने र बाटामा पर्ने रङ्गीबिरङ्गी चट्टानहरू, पानी सहितको खोल्सा, केही रुख बिरुवा आदिले सबैलाई आकर्षण गर्ने बताए।

    शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.