• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाह कोहिमा नगर अध्यक्षमा भीम श्रेष्ठ


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • नागाल्यान्ड (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोहिमा नगर समितिको सातौं नगर सम्मेलनले नगर समिति पुनर्गठन गरेको छ ।

    Advertisement

    भीम श्रेष्ठको अध्यक्षतामा १९ पूर्ण, ६ वैकल्पिक र ६ सल्लाहकार समिति चयन भएको हो ।

    समितिको उपाध्यक्षमा दलबहादुर खत्री, सचिवमा प्रेम बहादुर परियार, सहसचिवमा सन्दिप परियार र कोषाध्यक्षमा पर्शुराम पौडेल रहनु भएको छ ।

    सदस्यहरूमा इन्द्रबहादुर परियार, चुडामणि परियार, कमल परियार, खिम प्रसाद आचार्य, राम न्यौपाने, हरिबहादुर विक, अर्जुन कुमार तामाङ, पदम विक, प्रेम रायमाझी, राजु पौडेल, मनबादुर गुरुङ, धन बहादुर विक, सूर्य बहादुर परियार र तेज बहादुर थापा रहनुभएको छ ।

    यस्तै, वैकल्पिक सदस्यमा चन्द्र श्रेष्ठ, धन बहादुर विक, पूर्णिमा सापकोटा, विजय घर्ती रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

    भेलाले रविन्द्र सुनार, मीन बहहादुर गुरुङ, अर्जुन बहादुर विक, पुरण पौडेललाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ ।

    नवनिर्वाचित समितिलाई मूल प्रवाहका महासचिव प्रेम पौडेल, उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य हिमलाल सापकोटा, पश्मिोत्तर क्षेत्रीय सदस्य लक्ष्मी खडायत र सांस्कृतिक विभागबाट निरु थापाले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा अध्यक्ष भीम श्रेष्ठले आफ्नो मन्तव्य सहित सपथ लिनुभएको थियो भने हरि बहादुर विवकले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
    कार्यक्रममा केन्द्रीय सदस्य गम बहादुर विकलाई सम्मान सहित बिदाई गरिएको थियो । उहाँलाई महासचिव प्रेम पौडेलले दोसल्ला ओढाएर स्मृति चिन्ह प्रदानन गर्नुभएको थियो ।

    साथै विनिता भण्डारीलाइ केन्द्रीय उपाध्यक्ष कपिल खनालले दोसल्ला ओढाउनुका साथै स्मृति चिन्ह प्रदान गर्नुभएको थियो ।

    नगर सम्मेलनको उद्घाटन गर्दै मूल प्रवाहका महासचिव प्रेम पौडेलले नेपालसाम्राज्यवादी हस्तक्षेपका कारण राष्ट्रियता माथिनै गम्भीर खतरा उत्पन्न भएको बताउनुभयो ।

    सरकारले राष्ट्र र जनताको हितमा काम गर्नु भन्दापनि आफ्ना नागरिकलाई भाडाका मजदुरको रुपमा विदेश पठाएर उनीहरूबाट प्राप्त हुने रेमिट्यान्सबाट मोज गर्ने प्रवृत्तिका कारण मुलुक रित्तिने र आर्थिक रुपमा टाटपल्टिने अवस्था सिर्जना भएको बताउनुभयो ।

    पौडेलले देशको राष्ट्रियता र लोकतन्त्रको रक्षा तथा संघीयता खारेजीका लागि प्रवासी नेपालीले सक्दो भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    भीम श्रेष्ठको अध्यक्षता तथा सन्दीप परियारको सञ्चालनमा अघि बढेको कार्यक्रममा इन्द्र परियारको स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा एकता समाजका उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य हिमलाला सपकोटा, केन्द्रीय सदस्य गमबहादुर सुनार, पस्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मी खडाएत र सांस्कृतिक विभागबाट निरु पुनले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    दोश्रो दिन ३ मइ २०२५ का दिन इन्द्र परियारको अध्यक्षता, गम बहादुर सुनारको सन्चालनमा अघि बढेको बन्द सत्रमा प्रेम बहादुर सुनारले स्वागत गर्नुभयो ।

    घोषणा सभामा केन्द्रीय सदस्य हिमलाल सापकोटाले नयाँ निर्वाचित समितिको घोषणा गर्नुभएको थियो ।

    कार्यक्रमा रक्तिम परिवारका कलाकारहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.